हवाई आक्रमणमा परी लिवियामा २८ विद्यार्थी मारिएत्रिपोली, (रासस / सिन्ह्वा) : लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् । शनिबार …पौष २१, २०७६
मनपरीः ट्युसन सेन्टर, स्थानीय शिक्षा नियमावली कार्यान्वयन हुन सकेनभक्तपुरका १६ वर्षीय क्षितिज कार्की हरेक शनिबार काठमाडौंको बानेश्वरस्थित एक ट्युसन सेन्टर पुग्छन् । अन्य दिन उनी आफ्नै विद्यालयले सञ्चालन गरेको अतिरिक्त …पौष २०, २०७६
विद्यालय छाड्नेमा अति गरिब परिवारका बालबालिकाको संख्या उच्चशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय छाड्ने दर उच्च हुनेमा अति गरिब परिवारका बालबालिका धेरै भएको तथ्य सार्वजनिक गरेको छ …पौष २०, २०७६
राम्रो लेख्ने, छिटो नभाँचिने नेपाली सिसाकलमले बजार लिँदै‘स्वदेशी उत्पादनबाट समृद्धि खोजौँ’ भन्ने सोचसाथ पोखराका महिलाले सिसाकलमको उत्पादन शुरु गरेका छन् । साना–साना उद्योगबाट परनिर्भरता घटाउन सकिने ध्येयले पोखराका …पौष २०, २०७६
शिक्षामा पहुँच र गुणस्तरका लागि सूचना प्रविधिमा आधारित सिकाइशिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पोखरामा आयोजित एक कार्यक्रममा शिक्षामा पहुँच र गुणस्तर वृद्धि गर्न सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ आवश्यक हुनेमा …पौष १९, २०७६
दृष्टिबिहीन विद्यार्थीलाई गणित र विज्ञानको पाठ्यक्रमदृष्टिबिहीन विद्यार्थीलाई मध्येनजर गर्दै सरकारले पाठ्यक्रम बनाउने तयारी थालेको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि गणित र विज्ञान विषयको पाठ्यक्रम बनाउने तयारीमा सरकार लागेको छ ।पौष १९, २०७६
नमुना विद्यालय पाउनै मुस्किल, ३२२ नमुना विद्यालय निर्माण गरीदैं२०७६-०७७ भित्र तीन सय २२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्ने सरकारको लक्ष्य छ । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मन्त्रालयले सन् २०२२ सम्ममा १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको हो । मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । तर,पनि नमुना छनौटमा समस्या देखिएको छ ।पौष १९, २०७६
५१ जिल्ला साक्षर, ११ अर्व खर्चमन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो ।पौष १९, २०७६
विद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकाविद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकासंविधानले प्रदत्त गरेको विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संघीय सरकारले खोस्ने हो कि भन्ने आशंका …पौष १८, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६