कालिकोटमा विद्यालयको अनुगमन मोबाइलबाटकालिकोटको पचालझरना गाउँपालिकाले मोबाइल फोनबाट नै विद्यालयको अनुगमन प्रविधि सञ्चालनमा ल्याएको छ । विद्यालयको व्यवस्थापन र अनुगमनमा सहज हुने गरी ‘स्कूल डायरी’ …पौष २९, २०७६
चार वर्षभित्र सबै कक्षाका पाठ्यक्रम परिमार्जन गरिनेसरकारले पाठ्यक्रम पुनरावकोलकनको तयारी थालेको छ । पाठ्यक्रमलाई समयानुकुल र व्यावहारिक बनाउन माध्यामिक तहमा केहि नयाँ विषय थपिदैंछ भने शिक्षालाई व्यवहारिक बनाउन …पौष २९, २०७६
हेलम्बु गाउँपालिकाबाट सिक्ने हो कि ?हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका नवर्निमित विद्यालय भवनलाई जोगाउने गाउँपालिकाले सामुदायिक विद्यालय भौतिक संरचना मर्मत सम्भार कार्यविधि, २०७६ पारित …पौष २८, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
माध्यमिक देखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयारकाठमाडौँ, २८ पुस (रासस): जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका …पौष २८, २०७६
एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणाविहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्पौष २८, २०७६
एन प्याब्सनको नयाँ घोषणाप्रवेशिका (एसईई) परीक्षामा जीपीए ४ हासिल गरेका देशभरिका विद्यार्थीलाई स्वर्ण पदक र प्रमाणपत्रले सम्मान गर्ने घोषणापौष २८, २०७६
प्रदेश २ मा छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रमको कार्यान्वयनमा जोडमहोत्तरी, २७ पुस (रासस) : प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ …पौष २८, २०७६
एन प्याब्सनद्वारा सुरक्षित विद्यालय अभियान शुरुराष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याब्सन) ले आफ्ना सदस्य विद्यालयमा सुरक्षित विद्यालय अभियान शुरु गरेको छ …पौष २८, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६