मोबाइलमा रेडियो सुन्दै, अभिभावकको सहयोगमा पढ्दैकाभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक …आषाढ २५, २०७७
खोटाङमा साउनदेखि टोलटोलमा पठनपाठन सुरु गरिनेदिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले …आषाढ २५, २०७७
टोल पढाइ कार्यक्रममा रमाउँदै विद्यार्थीकोरोना महामारीका कारण करीब चार महीनादेखि घरमै थुनिएका नेपालगञ्जका विद्यार्थीलाई टोल पढाइ कार्यक्रमले सक्रिय बनाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० …आषाढ २३, २०७७
‘बन्दाबन्दीमा निजी विद्यालयले शुल्क असुल्नु न्यायपूर्ण छैन’बन्दाबन्दीको बेलामा पनि निजी विद्यालयले अभिभावकलाई शुल्क तिर्न दबाब दिएको भन्दै अधिकारकर्मी र अभियन्ताहरुले यसको विरोध गरेका छन् । उनीहरुले आज यहाँ पत्रकार …आषाढ २३, २०७७
विद्यालयका बालबालिकालाई घरघरमा पौष्टिक आहारकोरोना भाइरस (कोभिड–१९) को महामारीले देशैभरका विद्यालय लामो समयदेखि बन्द छन् । स्थानीय पालिकाहरुले भौतिक सुविधा सम्पन्न तथा ठुला भवन भएका विद्यालयलाई …आषाढ २२, २०७७
विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासनमूलतः सुरक्षा व्यवस्थामा सहजता ल्याउन र विद्यालयमा रहेका क्वारेन्टिनलाई पालिकास्तरमा एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउनेतर्फ जोड दिइएको छआषाढ २१, २०७७
कक्षा ११ को परीक्षा विद्यालयले सञ्चालन गर्ने निर्णयअन्तिम मूल्याङ्कन जस्तो हुने वा भिन्न हुने भन्ने बारेमा कार्यविधिले प्रष्ट गर्नेछआषाढ २१, २०७७
निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलितकोभिड–१९ को नियन्त्रण एवं रोकथामका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा तलब–सुविधा नपाएको भन्दै झापाका निजी विद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका …आषाढ २०, २०७७
स्थानीय पाठ्यक्रम बनाउँदै शुक्लाफाँटा नगरपालिकाकञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा …आषाढ १९, २०७७