शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझावहाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि …जेष्ठ १४, २०७७
कक्षा ११ र १२ का प्रश्नपत्रलाई स्थानान्तरण गरियोकक्षा ११ र १२ का गरी कुल २२ कार्टुन प्रश्नपत्र छन्जेष्ठ १३, २०७७
एनआरएनएले ‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्नेगैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ । सङ्घको नेपाली भाषा प्रवद्र्धन …जेष्ठ १३, २०७७
हिसानले बुझायाे ध्यानाकर्षणपत्रपुरानै पाठ्यक्रमलाई यथावत राखि नयाँ पाठ्यक्रम लागु नगरियोस्जेष्ठ १३, २०७७
विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी प्रबन्ध मिलाइने : प्रधानमन्त्री ओलीआवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षा’को समेत प्रयोग गरिनेजेष्ठ १२, २०७७
शिक्षा क्षेत्रमा उपयोग गर्न सकिने विकल्पझन्डै तीन महिनादेखि विद्यालयहरु बन्द छन् । शिक्षक विद्यार्थीहरु घरमै बसेका छन् । विश्वव्यापी महामारीबाट अछुतो हामी पनि रहन सकेनौँ । विगत २ महिनादेखि देश …जेष्ठ ११, २०७७
प्याब्सन र नेशनल प्याब्सनले सरकारसँग सहुलियत माग गरेनिजी विद्यालयहरु सदाका लागि बन्द भए भयावह स्थिति सिर्जना हुनेजेष्ठ ९, २०७७
१०३ विद्यालयमा नयाँ पाठ्यपुस्क परीक्षण, अब आउने पाठ्यपुस्तकमा नेपालको नयाँ नक्साप्रत्येक प्रदेशका दुई जिल्लाका १०३ वटा विद्यालयमा नयाँ पाठ्यपुस्तक परीक्षण गरिने भएको छ । दुई, तीन र ६ कक्षा नयाँ पाठ्यपुस्तक यो शैक्षिक सत्रमा …जेष्ठ ९, २०७७
कक्षा ११ पछि डरलाग्दो ड्रप आउट दरमाध्यमिक शिक्षा परीक्षा (एसईई) पछि गुणस्तरीय शिक्षाको खोजीमा राजधानी लगायतका अन्य सहर छिरेका विद्यार्थीहरूले जेनतेन कक्षा ११ पुरा गरेपनि धेरै विद्यार्थीले …जेष्ठ ७, २०७७