तुलसीपुरका ३२ सामुदायिक विद्यालय समायोजितदाङको तुलसीपुर उपमहानगरपालिकाका ३२ सामुदायिक विद्यालय गाभिएका छन् । उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका र …आषाढ १८, २०७७
आन्तरिक मूल्याङ्कन सम्बन्धि प्याब्सन तथा नेसनल प्याब्सनद्वारा विद्यालयहरुका लागि जारी निर्देशनमाध्यमिक शिक्षा परीक्षा (SEE)आन्तरिक मूल्याङ्कन सम्बन्धि प्याब्सन तथा नेसनल प्याब्सनद्वारा संयक्त रुपमा सदस्य विद्यालयहरुका लागि जारी …आषाढ १७, २०७७
अन्तर विद्यालयस्तरीय छन्द कवि प्रतियोगिता हुनेप्रिमियर अन्तर्राष्ट्रिय विद्यालयद्वारा भानुजयन्तीको अवसरमा अन्तर विद्यालयस्तरीय छन्द कवितावाचन प्रतियोगिता गर्ने भएको छ । कविता प्रतियोगिता यही असार २९ गते …आषाढ १७, २०७७
जुनियर साइन्स ओलम्पियाडको रजिष्ट्रेसन खुलानेपाल जुनियर साइन्स ओलम्पियाड २०२० को रजिष्ट्रेसन खुला भएको छ । नेपालमा विद्यार्थीको वैज्ञानिक प्रतिभाको खोजी गर्न स्टिम फाउन्डेसन नेपाल र विज्ञान शिक्षक समाज …आषाढ १७, २०७७
गाउँपालिकाभित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदानमकवानपुरको मनहरि गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई २१ लाख ५२ हजार अनुदान प्रदान गर्ने भएको । सम्पूर्ण विद्यालयको पूर्वाधार तथा गुणस्तर सुधारका लागि …आषाढ १७, २०७७
पठनपाठनको फरक जुक्ति अपनाउँदै इच्छाकामना गाउँपालिकाचितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय उमेर समूहका बालबालिकालाई निरन्तर पठनपाठन गराउने फरक जुक्ति निकालेको छ …आषाढ १६, २०७७
एसईई परीक्षार्थीको अन्तिम मूल्याङ्कन गर्न सकस'मैले त्यसरी सरहरुले रेट्नु हुन्न भनेको छु'आषाढ १६, २०७७
भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई आग्रहविद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत केन्द्रबाट वित्तीय अनुदान पाएका विद्यालयले भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले …आषाढ १५, २०७७
टोखाका सबै विद्यालयमा ‘थर्मल गन’टोखा नगरपालिकाले ‘एक विद्यालय, एक थर्मल गन’ वितरण गरेको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढेसँगै नगरपालिकाले शिक्षक, विद्यार्थी तथा अभिभावकको तापक्रम नाप्नका …आषाढ १४, २०७७