भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्नलमजुङका भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न …माघ ८, २०७७
शान्ति समाजद्वारा पाँच वर्षभित्र रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गरिनेमानव अधिकार तथा शान्ति समाजले पाँच वर्षमा रु. २२ लाख २० हजारको छात्रवृत्ति प्रदान गर्ने भएको छ । ‘छोरी पढाऔँ, गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले …माघ ६, २०७७
विद्यालयलाई रु. २५ लाख सम्मको परियोजना प्रस्ताव पेस गर्न आग्रहराष्ट्रपति कार्यालयबाट करिब दुई दर्जन आबेदन आएको थियो ।माघ ६, २०७७
उपत्यकाका विद्यालय आजदेखि खुलेकोरोना महामारीका कारण घरैमा बसेर वैकल्पिक कक्षा लिँदै आएका उपत्यकाका बालबालिका आजदेखि भौतिक उपस्थितिमा पढ्न थालेका छन् । सरकारले विद्यालय पुन सञ्चालन …माघ ४, २०७७
भीएस निकेतन र टिम रावतलाई बास्केटबलको उपाधिप्रथम पीएचसीए खुला एसईई थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि भीएस निकेतन र टिम रावतले जितेका छन् । भीएस निकेतन गल्र्सतर्फ तथा टिम रावत ब्वाइजतर्फ …माघ ३, २०७७
दश दिनभित्रमा कक्षा १२ को नतिजाडाटा इन्ट्रीको काम सकिएको छ । उत्तरपुस्तिका रुजु गरिरहेका छौँमाघ १, २०७७
प्रदेश मन्त्रालयद्वारा विद्यालयलाई बसबागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ‘विद्यालय बस सेवा कार्यक्रम’ मार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ …पौष २९, २०७७
स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदानताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले स्थानीय उत्पादन तथा शक्तिवद्र्धक खाजा खुवाउने विद्यालयलाई मात्र अनुदान दिने भएको छ । गत हप्ताबाट कक्षा ५ सम्मका …पौष २९, २०७७
कक्षा ११को पाठ्यक्रम सम्बन्धी परेको रिट सर्वोच्चद्वारा खारेजसर्वोच्चले आज गरेको फैसलामा सो रिट खारेज गर्दै माग बमोजिम नहुने निर्देशात्मक आदेश जारी गरेको हो ।पौष २८, २०७७