पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि सार्वजनिक (कार्यविधि सहित)राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने पढ्दै कमाउँदै कार्यक्रम कार्यविधि, २०७८ सार्वजनिक भएको छ । शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई …पौष २८, २०७८
वैकल्पिक सिकाइ सुनिश्चिततापछि मात्रै विद्यालय बन्द गर्न आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले वैकल्पिक माध्यमको सिकाइ सुनिश्चितता गरेर मात्रै विद्यालय बन्द गराउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष …पौष २८, २०७८
म्याग्दीका विद्यालय तत्काल बन्द नहुनेकोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड …पौष २७, २०७८
उपत्यकाका तीनै जिल्लामा बालबालिकालाई खोप अभियान सुरुललितपुर महानगरपालिकाले एक हप्तामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्यका साथ आजदेखि खोप अभियान सुरु गरेको छ । आज बिहान १०ः३० …पौष २७, २०७८
कुण्डला भूपूविद्यार्थी समाजको पाँचौँ एक्सिलेन्सी अवार्ड तामाङ र खतिवडालाईकुण्डला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये शैक्षिक सत्र २०७८ को उत्कृष्ट छात्रा र छात्रलाई पाँचौँ ‘कुण्डला एल्मुनाई एक्सिलेन्सी अवार्ड’ प्रदान …पौष २६, २०७८
भोलिदेखि माघ १५ सम्म विद्यालय बिदा, विश्वविद्यालयको परीक्षा यथावतशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि माघ १५ गते सम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुने गरी विदा गर्ने …पौष २६, २०७८
माघ १५ सम्म विद्यालय बन्द गर्ने मन्त्रालयको तयारीकोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा …पौष २६, २०७८
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न मागनेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु …पौष २५, २०७८