केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८
विद्यालयको रकम हिनामिनाम्याग्दीको बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत विद्यालयको रकम हिनिामिना भएको छ । लागत अनुमानभन्दा रु १० लाख बढी खर्च देखाएका विद्यालय प्रशासन, …पौष २, २०७८
शिक्षा मन्त्रीलाई विद्यार्थीको साग र टमाटर कोशेलीहरियाली साँग, बोटमा लटरम्म गोल्भेडा, स्याउ, आरु, अलैचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हुन्थ्यो । राति परेको तुसारो बोटमा सेताम्मे थियो । केही खेत …पौष १, २०७८
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षाको मागराष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को …मंसिर २९, २०७८
काम्दै विद्यालय जाने बालबालिकालाई कपडाबेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट, जुत्ता र मोजा …मंसिर २८, २०७८
त्रिविले एक वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशन गर्न सकेन (साप्ताहिक शैक्षिक गतिविधि मंसीर १८–२४)त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि …मंसिर २४, २०७८
अभावै अभावमा मदरसामदरसाहरुमा पर्याप्त कक्षाकोठा छैनन् । कार्यालय, प्रयोगशाला, स्टोर रुम, छात्रावास, विद्यार्थीहरूको अनुपातमा शौचालय छैन । खेल मैदान समेत छैन । पीउने …मंसिर २४, २०७८
सार्वजनिक विद्यालयले यसरी पेश गर्न सक्छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्तावराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सार्वजनिक विद्यालयहरूले भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेश गर्न …मंसिर २३, २०७८
विद्यालयले दिवा खाजामा बजारको प्याकेटको खाजा खुवाउन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउन नहुने निर्देशन दिएको …मंसिर २३, २०७८
सल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षा सञ्चालनसल्यानका ५४ विद्यालयमा बालमैत्री कक्षाकोठा सञ्चालनमा ल्याइएको छ । बागचौर नगरपालिका तथा त्रिवेणी, कपुरकोट र सिद्धकुमाख गाउँपालिकामा रहेका ५४ विद्यालयमा १०४ …मंसिर २३, २०७८