After SEE Portal

एसईईको परीक्षा तालिका सार्वजनिक

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ । तलिकाअनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै दोस्रो दिन अनिवार्य गणित, तेस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ । परीक्षाको अन्तिम दिन वैशाख २० गते प्राविधिक विषयतर्फका परीक्षा रहेका छन् । प्राविधिक विषय बाहेककाहरूको वैशाख १६ गते परीक्षा सकिनेछ । अनिवार्य गणित विषयका लागि एक दिन पढ्ने अवसर दिइएको छ । सो परीक्षा आइतबार परेकाले शनिबार पढ्ने अवसर दिइएको छ ।

A Levels MA
Thuprai - Books and E-books