माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियानसरकारले माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई खोप अभियान सञ्चालन गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार सबै विद्यार्थीहरूलाई खोप लगाउने उद्देश्यले …माघ ११, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे सुधार र उपलब्धिसबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिनेछमाघ ९, २०७८
एसईई वैशाखमा, कक्षा १२ को परीक्षा जेठमाकोर्स नसकिएका कारण परीक्षालाई एक महिना पर सार्न लागिएकोमाघ ९, २०७८
विद्यालय लेखा प्रणाली तालिम स्थगनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक उपस्थितिमा गर्दै आएको विद्यालय लेखा प्रणाली तालिम स्थगन गरेको छ । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई …माघ ६, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८
दश वर्षे शैक्षिक योजना स्वीकृतमन्त्रालय सूत्रले विद्यालय शिक्षा क्षेत्रगत योजना आगामी आर्थिक वर्ष २०७९\८० बाट सुरु हुने जानकारी दिएका छन् । उनले शैक्षिक योजना १० वर्षको भए पनि लगानीसम्बन्धी योजना पाँच वर्षको हुने ...माघ २, २०७८
केन्द्रले अपाङ्गता सम्बन्धि समावेशी सामग्री उत्पादन गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले अपाङ्गता भएका बालबालिकाको सिकाइलाई मध्यनजर गर्दै रेडियो तथा टेलिभिजनबाट प्रशारण हुने अपाङ्गता समावेशी सामग्री उत्पादन …माघ २, २०७८
बोर्डद्वारा कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षा आवेदन भर्न सूचना जारीराष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धिका परीक्षार्थीहरूलाई आगामी माघ २१ गते भित्र नियमित शुल्कमा परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको …पौष ३०, २०७८
अक्षराङ्कन निर्देशिकाले सिर्जना गरेको बहसकिताबसम्म बोक्ने तर पल्टाएर अध्ययन भने नगर्ने अल्छी प्रवृत्ति सबैतिर झाङ्गिको छ ।पौष २९, २०७८