कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिटविद्यालयहरुले दुईथरीका ग्रेडसिट तयार गरेका हुन्फाल्गुण ३, २०७८
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोटदेशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन्फाल्गुण ३, २०७८
उत्कृष्ट १३ विद्यार्थीलाई ल्यापटपसूर्यविनायक नगरपालिका भक्तपुरले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान …फाल्गुण २, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८
नयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्तनयाँ शैक्षिक सत्र जेठदेखि सुरु गर्दा उपयुक्त हुने सुझाव विद्यालयका प्रधानाध्यापकहरुले दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आज दरबार हाइस्कुलमा …फाल्गुण १, २०७८
आजदेखि विद्यालय खुल्दैकोभिड–१९ को तेस्रो लहरको जोखिम सङ्क्रामक रुपमा फैलिएसंगै कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सुरक्षाको मापदण्ड …फाल्गुण १, २०७८
१९ जिल्लाका प्रतिनिधि सहभागी गराएर बेरुजु फर्छयौट सम्बन्धी अन्तरक्रिया गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (आर्थिक प्रशासन शाखा) ले १९ ओटा शिक्षा विकास तथा समन्वय इकाईलाई सहभागी गराएर आगामी फागुन ७ गते बेरुजु फर्छयौट सम्बन्धी …माघ २९, २०७८
फागुन एक गतेदेखि विद्यालय सञ्चालन गर्न केन्द्रको एकाईलाई निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले फागुन एक गतेखि विद्यालय सञ्चालन गर्ने ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाई,लाई …माघ २९, २०७८
कास्कीका शैक्षिक संस्था फागुन १ देखि सञ्चालनमाकोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाका कारण बन्द कास्कीका शैक्षिक संस्थामा आगामी फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । जिल्ला …माघ २८, २०७८
कक्षा १२ को परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक हुने (साप्ताहिक शैक्षिक गतिविधि माघ २२–२८)राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको अधिकार प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा जुटेको छ । बोर्डले यो प्रस्ताव …माघ २८, २०७८