After SEE Portal

ललितपुरमा अध्ययनरत विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन माग

Bridge Course

अध्ययन गनेललितपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिका लागि जेठ २४ देखि आसार ७ गते भित्र महानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिनुपर्ने भएको छ ।

महाशाखाले आज एक सूचना जारी छात्रवृत्ति व्यवस्थापन तथा अनुगमन समितिको निर्णय तथा मौजुदा शिक्षा ऐनरनियम, र कार्यविधि २०७६ समेतमा व्यवस्था भए बमोजिम निवेदन दिनु पर्ने भएको हो ।

शैक्षिक सत्र २०७९ को कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये छात्रवृत्तिको लागि योग्यता भएका विद्यार्थीहरूले छात्रवृत्तिमा अध्ययन गर्न चाहनसंग आवेदन माग गरेको हो । महाशाखाले आज सूचना जारी गरी निर्धारित समयमा आवेदन दिन सूचित गरेको हो ।

A Levels MA