कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तकशैक्षिक सत्र सुरु भएको एक महिना पुरा भइसक्यो । तर, कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा अझै पा्यपुस्तक पुग्न सकेको छैन । कतिपय …जेष्ठ ३१, २०७९
शिक्षक दरबन्दी मिलान गरिने, ईसीडी शिक्षकको तलब संघबाट १० हजारः शिक्षा मन्त्री (सम्बोधनको पूर्णपाठ सहित)शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विकास शिक्षकको तबल वृद्धि भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको …जेष्ठ ३१, २०७९
अत्याधिक गर्मी बढेपछि धमाधम विदा दिँदै कञ्चनपुरका स्थानीय तहकञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा …जेष्ठ ३०, २०७९
सुविधा सम्पन्न छात्रावास, मन्टेसरी पद्धतिको पठनपाठन सुरु गर्दै पद्यकन्या विद्याश्रमनेपालको शैक्षिक इतिहासमा एउटा छुट्टै पहिचान छ काठमाडौंको डिल्लीबजार स्थिति पद्यकन्या विद्याश्रमको । जहानियाँ राणा शासन रहेकै समयमा २००४ सालमा स्थापित यो …जेष्ठ २९, २०७९
अध्यक्ष, प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई करिब १३ लाख रुपियाँ असुल गर्न माग गर्दै मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा(३ का प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाई रु.१२ लाख ८४ …जेष्ठ २७, २०७९
सौन्दर्यकला विषय पठनपाठन गराउँदै पद्यकन्या माविविद्यालयको ढाकाबाट बाहिर पुग्ने बितिकै स्वरोजगार विद्यार्थी उत्पादन हुने भन्ने उद्देश्यले पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालयले यही शैक्षिक सत्रदेखि कक्षा …जेष्ठ २७, २०७९
सामुदायिक विद्यालय जन्डिस लागे जस्तैशिक्षाका प्रति बजेट अनुत्तरदायी देखिएको छ । माध्यमिक शिक्षा र आधारभूत शिक्षा निशुल्क भनेर ढाँटी रहेका छौं । शुल्क नलिन भने पनि कार्यक्षेत्रमा गएर हेर्दा चन्दा …जेष्ठ २६, २०७९
गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णयअत्यधिक गर्मी बढेपछि कैलालीको गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले गर्मीका कारण …जेष्ठ २५, २०७९
निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन मागसरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज …जेष्ठ २५, २०७९
अनिवार्य शुल्क नलिन अन्तरिम आदेशदान, स्वेच्छा, बक्सिस वा पुरस्कार रकम बाहेक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन नपाउनेजेष्ठ २४, २०७९