कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट गर्ने निर्णय (परीक्षा तालिकासहित)परीक्षा नौ दिनसम्म सञ्चालन हुनेछ ।चैत्र ४, २०७८
विश्व निकेतनका एकै जनालाई एक दर्जन बढी शीर्षकमा पुरस्कारसुवेदीलाई नरमान स्मृति पदक तथा पुरस्कार, रतीराम अग्रवाल नगद पुरस्कार, जुलुम मास्के तथा चन्द्रमान मास्के पुरस्कार, लक्ष्मण विक्रम पुरस्कार, नेत्रप्रसाद शर्मा (सिलवाल) र सुरेन्द्र जया स्मृति पुरस्कार लगायत प्रमाणपत्र सहित ९ ओटा पदक र ९ ओटा शीर्षकमा नगद पुरस्कार...चैत्र १, २०७८
छात्रावास बनाउन रकम सङ्कलनम्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जामा रहेको महेन्द्ररत्न माविको छात्रावास भवन निर्माणका लागि जग्गा खरिद गर्न स्थानीयवासीले रु २७ लाख बढी रकम सङ्कलन गरेका …चैत्र १, २०७८
‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्नमहोत्सवमा तीन सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाल आयोजन गरिएको अक्षराकी प्रिन्सिपल अञ्जु भट्टराईले जानकारी...चैत्र १, २०७८
द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट …फाल्गुण ३०, २०७८
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रस्ताव आव्हानशिक्षा विकास निर्देशनालय मधेस प्रदेशले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानका लागि प्रस्ताव आव्हान गरेको छ । मधेश प्रदेश सरकारले प्रदेशमा जन्म भएका …फाल्गुण २९, २०७८
छोरी शिक्षाअन्र्तगत छात्रवृत्ति प्रदानतानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन …फाल्गुण २८, २०७८
शुभतारा थ्री एन्जल्स स्कूललाई अन्तर्राष्ट्रिय अवार्डउद्धार रोकथाम र पुनःस्थापनाका माध्यमबाट मानव बेचबिखनविरुद्ध कार्यरत थ्री एञ्जल्स नेपालद्वारा पोखरामा सञ्चालित शुभतारा थ्री एञ्जल्स मिसन स्कूलले अन्तराष्ट्रिय …फाल्गुण २८, २०७८
प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वासनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने विश्वास व्यक्त गरेको छ …फाल्गुण २६, २०७८