महानगरमा छनोटमा परेका नमुना विद्यालय विषय केन्द्र बनाइनेकाठमाडौँ महानगरपालिकाले एक वडाः एक नमूना विद्यालय कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन …श्रावण ३, २०७९
पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानितपाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत …श्रावण ३, २०७९
शिक्षा सचिवमा सुवेदीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नयाँ सचिवलाई ल्याइएको छ । नेपाल सरकारका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ । शुक्रबार …श्रावण २, २०७९
अझै १६ जिल्ला साक्षर घोषणा गर्न बाँकीसरकारले गत सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।श्रावण १, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाअभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चित बालबालिकाको सङ्ख्या …आषाढ ३१, २०७९
केन्द्रले कुल बजेटको करिब ५८ प्रतिशत रकम बैठक भत्तामा खर्च गर्योपाठ्यक्रम विकास केन्द्रले यो वर्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा कार्यमा रू.१० करोड ५३ लाख १५ हजार खर्च गरेको छ । सो खर्च मध्ये बैठक भत्तामा मात्र रू.६ …आषाढ २९, २०७९
डामाडोल शिक्षा क्षेत्रः महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमहालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष ९आव० २०६५–६६ देखि साक्षरता अभियान सञ्चालन गरेको हो । …आषाढ २९, २०७९
पारिश्रमिक पाँच पैसा !“यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”आषाढ २९, २०७९
विद्यालय निरीक्षणलाई प्रभावकारी बनाउन पूर्व उपसचिव परिचालन गरिनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षदेखि विद्यालयमा निरीक्षण प्रणालीको सुरुआत गर्ने भएको …आषाढ २८, २०७९
अत्याधुनिक शिक्षक आवास , छात्रावास जीर्णमानिसको बसोबास जस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको छ । यस्तो छ – नेपाल सस्कृत …आषाढ २८, २०७९