A Levels MA

विपन्न लक्षित छात्रवृत्तिको नतिजा सार्वजनिक (छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सहित)

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नतिजा सार्वजनिक गरेको गरेको छ । सामुदायिक विद्यालयमा  कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरु छनोट गरी छात्रवृत्ति पाउनेको नामावली सार्वजनिक  गरेको हो ।

कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीको पिएमटी फारमका आधारमा विद्यालयबाट प्राप्त फारमको विश्लेषण गरी विद्यार्थीहरुको नामावली प्रकाशित गरीएककोकेन्द्रद्वारा जारी गरिएको सूचनामा उल्लेख  गरिएको छ । 

छात्रवृत्ति पाउने विद्यार्थीको विवरण

Thuprai - Books and E-books