कक्षा १२ मा गणितमा धेरैले १–२ नम्बर ल्याएकै हुन्ः अध्यक्ष शर्माराष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विद्यार्थीको गतिविधिलाई थप पभावकारी बनाउन अर्को हप्ता बृहत छलफल आयोजना गर्ने बताएका छन् । आज निजी तथा …भाद्र २२, २०७९
शिक्षा विधेयकलाई विधायन समितिमा पठाइयोमन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बैठक बसेको थियो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …भाद्र २१, २०७९
१२ को नतिजा खस्किएकैं हो महामारीलाई दोष दिएर पन्छन मिल्दैनराष्ट्रिय परीक्षा बोर्ड सार्वजनिक गरेको २०७९ को कक्षा १२ को नतिजा विगतको भन्दा केही खस्किएको पाइएको छ । यो वर्ष कक्षा १२ मा ३.८ भन्दा माथि जीपीए लयाउने …भाद्र २१, २०७९
युकेजीका विद्यार्थीलाई अनौतिक व्यवहार गर्ने डाक्टरलाई पक्राउ पुर्जी जारीएसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा …भाद्र २१, २०७९
कक्षा १२ को नतिजामा देखिएकाे यस्ताे अन्याेलसैद्धान्तिकमा डी ग्रेड प्राप्त गरेकाहरुको प्रयोगात्मकमा ए वा एप्लस भए समग्रमा सीप्लस हुनेभाद्र २०, २०७९
शिक्षक पेसागत विकासका लागि सम्झौताकाठमाडौँको भङ्गालस्थित भ्याली पब्लिक हाइस्कुल र काठमाडौँ विश्वविद्यालयबीच पेसागत विकासका लागि सम्झौता भएको छ । आज आयोजित कार्यक्रममा दुवै संस्थाबीच …भाद्र १८, २०७९
कक्षा १२ को पूरक परीक्षाको समय तालिका सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आगामी असोज ३० र ३१ गते विहान ११ बजेदेखि दिउसो २ …भाद्र १८, २०७९
सबैको रोजाइ अङ्ग्रेजी, अङ्ग्रेजीमा नै धेरै फेल (विषयगत नतिजा सहित)पछिल्ला दशक यता सामुदायिक विद्यालय, अभिभावक तथा विद्यार्थीको आकर्षणका रुपमा अङ्ग्रेजी भाषा पर्न थालेको छ । सामुदायिक विद्यालयले पनि गुणस्तर भनेको नै अङ्ग्रेजी …भाद्र १८, २०७९
कक्षा १२ का ५२ प्रतिशत विद्यार्थी नन् ग्रेडमाग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना छन् । बोर्डको अनुसार ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चालन हुनेछ ।भाद्र १७, २०७९
कक्षा १२ को नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत २६ जेठमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । उक्त …भाद्र १७, २०७९