स्तरीकृत परीक्षा सञ्चालनका लागि प्रारुप विकास (हातेपुस्तक सहित)राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा सञ्चालन गर्ने उद्देश्यले कक्षा ८ को विज्ञान तथा प्रविधि, गणित र अङ्ग्रेजी विषयमा परीक्षण प्रारुप विकास गरेको …आश्विन २३, २०७९
शिक्षकले सांसदकाे टिकट पाएनन्गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए ।आश्विन २३, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
१२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)राष्ट्रिय परीक्षा बोर्डले आगामी असोज ३० र ३१ गते सञ्चालन हुनेकक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बोर्डले जेठ १६ …आश्विन १६, २०७९
कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ …आश्विन १२, २०७९
३६१ विद्यार्थी २ शिक्षकसप्तरीको तिलाठी कोइलाडी वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३६१ बालबालिका …आश्विन १२, २०७९
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानबन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न …आश्विन ९, २०७९
बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्मएक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो …आश्विन ७, २०७९
कक्षा १२ को पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा एनजी (नन्ग्रेड) आई नतिजामा चित्त नबुझी पुनर्योग चाहने विद्यार्थीको नतिजा …आश्विन ७, २०७९
मनाङमा शिक्षक छन्, विद्यार्थी छैनन्हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र …आश्विन ६, २०७९