क्वेष्ट अन्तर्राष्ट्रिय सम्मेलन सुरु६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद्ले सहभागिता जनाएका छन् ।आश्विन २९, २०७९
एसईई चैत्रमा कक्षा १२को वैशाखमा परीक्षा सञ्चालन हुने (साप्ताहिक शैक्षिक गतिविधि असोज २१–२८)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने भएको छ । भने, …आश्विन २९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखा सबै स्थानीय तहहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । केन्द्रले कार्तिक ४ …आश्विन २७, २०७९
कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक (नतिजासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो चरणको पुनर्योगको नतिजा सार्वजनिक सार्वजनिक गरेको छ । गत १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको वार्षिक परीक्षाको …आश्विन २७, २०७९
२०७९ को एसईई चैत्र दोस्रो हप्ता हुने (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले शैक्षिक सत्र २०७९ को बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार माध्यमिक …आश्विन २७, २०७९
उपल्ला पदाधिकारी विदेश सयरमा, शिक्षा मन्त्रालय सुनसानकोही जापान, कोही कोरिया र कोही युरोप भ्रमणमा व्यस्त छन् ।आश्विन २७, २०७९
प्रदेश नं. १ मा कक्षा ११–१२ पढाइ हुने विद्यालयमा विद्यार्थी बढीप्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् । प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना …आश्विन २६, २०७९
बाढीले विद्यालयमा क्षतिपाँच दिनसम्म परेको अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।आश्विन २६, २०७९
कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछआश्विन २५, २०७९
कक्षा ११–१२ का स्वाध्यय सामग्री लेखनका लागि आवेदन मागशिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनकालागि आवेदन माग गरेको छ । नयाँ पाठ्यक्रम अनुसार अनिवार्य …आश्विन २३, २०७९