विद्यालय जान डेढ घण्टा हिँड्न बाध्य विद्यार्थीपाल्पा निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन् । उनी गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल …मंसिर ३, २०७९
स्थानीय पाठ्यक्रम : पढ्दै सिक्दै विद्यार्थीनवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो …मंसिर २, २०७९
आधा दर्जन शिक्षकसंग स्पष्टीकारण मागनिर्वाचन आयोगले पशुपती आधारभूत विद्यालय सुनकोशी गाउँपालिका वडा नं। ५, मुल्कोट, सिन्धुलीमा कार्यरत शिक्षक निर्मला श्रेष्ठलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन …मंसिर १, २०७९
नमूना विद्यालयहरूको विवरण अद्यावधिक गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सात ओटै शिक्षा विकास निर्देशनालयलाई नमूना विद्यालयहरूको विवरण अद्यावधिक …कार्तिक २९, २०७९
विद्यालय चार दिन बिदा हुनेसरकारले निर्वाचनका लागि चार दिन शिक्षण संस्था बिदा गर्ने भएको छ । मंसिर ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य …कार्तिक २९, २०७९
विद्यार्थीलाई नमूना मतदानकैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । शुक्रबार उनले विद्यार्थीको …कार्तिक २६, २०७९
माध्यमिक तहको नतिजाले सिर्जना गरेको डरलाग्दो दृश्ययसपटक सिफारिस नभएका ३७० जनाका लागि आगामी पटक पुनः विज्ञापन आह्वान गरिनेकार्तिक २६, २०७९
विना अनुगमन शिक्षा बजेट खर्चदैं स्थानीय सरकारस्थानीय सरकारले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरूले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै …कार्तिक २५, २०७९
सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन बाल बचतमा अनुदानइलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र …कार्तिक २५, २०७९
गोकुलेश्वर माविमा दलको चुनावी सभा आयोजना गरिएको विषयमा स्पष्टीकरण मागदार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थिति गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना …कार्तिक २४, २०७९