समयमै विद्यालयको सामाजिक परीक्षण गर्ने न्यूनकैलालीका अधिकांश सामुदायिक विद्यालय समयमै सामाजिक परीक्षण गर्दैनन् । हरेक सामुदायिक विद्यालयले तोकेको समयमै सामाजिक परीक्षण गर्नुपर्ने भए पनि सङ्ख्यात्मकरुपमा …कार्तिक २१, २०७९
शैक्षिक कार्यक्रमबारे प्रहरी श्रीमती संघ र प्याब्सनबिच सम्झौतानेपाल प्रहरी श्रीमती संघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बिच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा …कार्तिक २०, २०७९
छात्रवृत्तिले बालबालिकाको पढाइ नियमितदैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले …कार्तिक २०, २०७९
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ । भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने …कार्तिक १८, २०७९
स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालयबागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु …कार्तिक १८, २०७९
लामो विदामा विद्यार्थीले पढेका अधिकांश कुरा बिर्सिएटीकापुरकी नौ वर्षीया सम्झना विक कक्षा ४ मा पढ्छिन् । उनले दसैँ तिहारमा एक महिनाको बिदापछि विद्यालय जाँदा पहिले पढेका धेरै कुरा बिर्सिससकेकी छिन् । लामो …कार्तिक १७, २०७९
दिउँसो ज्याला मजदुरी, राति अध्ययनदिउँसो ज्याला मजदुरी, राति अध्ययन विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । …कार्तिक १६, २०७९
कार्तिक १४ गते सम्म अद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक (विवरण सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) कार्तिक १४ गतेसम्म विवरणअद्यावधिक भएका विद्यालयको विवरण सार्वजनिक …कार्तिक १६, २०७९
ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले लागत साझेदारीमा ब्रेल पाठ्यपुस्तक छपाइ एवं वितरण गर्न इच्छुक संघ÷संस्था, निकायलाई सूचीकृत हुन सूचना जारी गरेको छ …कार्तिक १६, २०७९
कक्षा ११– १२ को विद्यार्थी विवरण कार्तिक मसान्त भित्र अद्यावधिक गराउन केन्द्रको निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११–१२ र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (टीईसीएस)मा कार्तिक मसान्तभित्र अध्ययनरत विद्यार्थीको विवरण …कार्तिक १५, २०७९