अब कक्षा १० र १२ मा विषय कोड एउटैदेशभरिका विद्यालय कोड पनि एउटै कायम हुने भएको छ । छिटै कक्षा ९ मा रजिष्ट्रेसन खुला गरिनेछ ।माघ ७, २०७९
माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदैविद्यालय तहको सिकाइ प्रक्रिया तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदै गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण …माघ २, २०७९
गणित र विज्ञानको सिकाइ उपलब्धि २०१७ भन्दा पनि धेरै घट्यो–नासा प्रतिवेदेन २०२० (प्रतिवेदन सहित)विद्यालय शिक्षाको उपलब्धीको फड्को निराशाजनक अवस्थातिर गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का …पौष २९, २०७९
कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ …पौष २८, २०७९
‘विद्यालय नर्स’ का लागि गण्डकीका विद्यालय छनोटगण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
हुम्लाका सबै सामुदायिक विद्यालय बन्दचिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका …पौष २५, २०७९
मावि तहको शिक्षक छनोटका लागि विज्ञापनशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन आज गरेको छ । आयोगको हिजोको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष २५, २०७९
मावि स्तरीय निबन्ध प्रतियोगितामा सर्वेत्कृष्टलाई २५ हजार प्रदान गरिनेअख्तियार दुरुपयोगअनसुन्धान आयोगको दिवस (२०७९ माघ २८) को अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरने भएको छ । आयोगले आफ्नो स्थापना दिवसको …पौष २२, २०७९
बाढी पीडित विद्यालयका बालबालिका खुला आकाशमुनि पढ्न बाध्यबाढी प्रभावित बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थी कक्षाकोठाको अभावमा खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् …पौष २२, २०७९