त्रिपाल मुनी पढ्न बाध्य बालबालिकामहाकाली नगरपालिका–२, पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालयका बालबालिका त्रिपालले बोरेको टहराको भरमा पढ्न बाध्य भएका छन् । विसं २०७९ भदौ २४ गते आएको …पौष १३, २०७९
भूकम्पपछि दरबार हाईस्कुलमा ७१ बाट ५९१ जना विद्यार्थी पुगे२०७२ सालमा भूकम्प जानु अघि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा जम्मा ७१ जना मात्र विद्यार्थी थिए । वैशाखमा भूकम्प गयो । संस्कृत …पौष १२, २०७९
विद्यालय शिक्षामा अभिभावकलाई ४८ प्रतिशत व्ययभारअभिभावकलाई ४८ प्रतिशत व्ययभार थोपर्दै दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना (सन् २०२१–२०३०) अघिसारिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि अभिभावकलाई …पौष १०, २०७९
विज्ञान प्रदर्शनी सम्पन्नविद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पु¥याउने उद्देश्यले भक्तपुरमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । सूर्यविनायक …पौष १०, २०७९
सी प्लस ल्याउन नसकेका विद्यार्थीले ग्रेड बृद्धि परीक्षाका लागि आवेदन दिनुपर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड …पौष ८, २०७९
एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थीपूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु …पौष ७, २०७९
कक्षा ११ र १२ को कम्प्युटर साइन्स चौथो समूहबाट दास्रो समूहमाराष्ट्रिय परीक्षा बोर्डले साधारण धारतर्फ कक्षा ११ र १२ मा अध्ययन हुने कम्प्युटर साइन्स विषयलाई चौथो समूहबाट दास्रो समूहमा समूहीकृत गरेको छ । राष्ट्रिय …पौष ७, २०७९
सामुदायिक विद्यालयको जग्गा सूचीकृतगढवा गाउँपालिकाभित्र रहेका धेरैजसो सामुदायिक विद्यालय ऐलानी जग्गामा बनेका छन् । जग्गा ऐलानी भए पनि सरकारी विद्यालयले लामो समय खाली रहेका ती जग्गा भोगचलन गर्दै …पौष ६, २०७९
एडभान्स सरस्वती प्रकाशन प्रालिका स्विकृति रद्दएडभान्स सरुस्वती प्रकाशन प्रालिका पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । २०७७ सालमा प्रकाशित कक्षा ११ र २०७८ सालमा …पौष ५, २०७९
विद्यालयको स्रोत परिचालन तथा प्रभावकारी सुपरिवेक्षण सम्बन्धि मस्यौदा तयार (मस्यौदासहित)विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि मस्यौदा तयार पारिएको छ शिक्षा तथा मानव स्रोत …पौष ५, २०७९