राप्तीगाउँपालिकाका छात्रालाई साइकलदाङको राप्तीगाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई …पौष २१, २०७९
कुश्मा नगरपालिकाले १३ जनालाई कक्षा ११–१२ पढाउनेपर्वतको कुश्मा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान …पौष २०, २०७९
कागज खरिद गर्ने अधिकार भए जनक शिक्षाले समयमा नै पाठ्यपुस्तक छाप्छः प्रबन्धकजनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नियमावलीमा कागज खरिद गर्नसक्ने अधिकार पाउनु पर्ने माग गरेको छ । लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले …पौष १९, २०७९
एसईईमा सहभागी हुने विद्यार्थीको विवरण माघ १५ गतेभित्र अद्यावधिक गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई प्राविधिक र संस्कृत विषयबाट २०७९ सालको माध्यमिक शिक्षा …पौष १९, २०७९
महानगरका विद्यालयमा पूर्व-स्वीकृति बिना जान नपाइनेकाठमाडौं महानगरपालिकाले विद्यालयभित्र पूर्व स्वीकृति बिना कसैलाई प्रवेश नगराउन विद्यालयहरुलाई परिपत्र गरेको छ । विभिन्न संघ संस्थाका नाममा, अतिथि …पौष १९, २०७९
जाडो छल्न विद्यालय विदासोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार …पौष १९, २०७९
अत्यधिक चिसो बढेपछि विद्यालय बन्दकञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द …पौष १७, २०७९
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …पौष १६, २०७९
टुकी बालेर पढाउन सुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्टसाठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन …पौष १५, २०७९
ब्रेललिपिका पाठ्यपुस्तक प्रयोगको अनुगमन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले दृष्टिविहीन बालबालिका अध्ययन गर्ने विद्यालयहरूले ब्रेललिपिमा तयार गरिएका पाठ्यपुस्तकहरूको पहुँच लक्षित वर्गमा कस्तो छ …पौष १४, २०७९