अब कक्षा ९ मा मात्र रजिष्ट्रेसनविद्यार्थीलाई रजिष्ट्रेसन फाराम भर्नका लागि दुई महिनाको समयावधि दिइनेछ । त्यसपछि तीन महिनाको समयावधि विद्यालयलाई दिइनेछ ।माघ २९, २०७९
१० खर्ब रूपियाँ खर्चने गरी पुनः शिक्षामा अर्को योजना सुरु (साप्ताहिक शैक्षिक गतिविधि माघ२१–२७)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः एक पटक १० वर्षे विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा ल्याएको छ। कुल रु. ९ खर्ब ९१ अर्ब ३२ करोड ९० लाख …माघ २८, २०७९
मलेप फाराम प्रमाणित गरेर मात्र एसईईमा प्रयोग गर्न निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मलेप फाराम निरीक्षकबाट प्रमाणित गराएर मात्र …माघ २६, २०७९
पहिला मान्यता पछि रद्दपाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ । केन्द्रले विभिन्न समयमा कागजत नै रुजु …माघ २२, २०७९
शिक्षकको तलब कट्टा गर्ने निर्णय प्रति शिक्षकको ध्यानाकर्षण (साप्ताहिक शैक्षिक गतिविधि माघ १४–२०)उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका ५ नं. वडाको बाल आधारभूत विद्यालय रामबेला चौलानेमा कार्यरत शिक्षकको तलब कट्टा गर्ने पालिकाको निर्णयमाथि पुनरविचार …माघ २१, २०७९
शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलव भत्ता विवरण फागुन पहिलो हप्ताभित्र पठाउन निर्देशन दिएको छ । शिक्षक र बालविकास …माघ २०, २०७९
नक्कली शैक्षिक प्रमाणपत्रधारी प्रधानाध्यापक कँडेल विरुद्ध आरोपपत्र दायरचितवनको कालिका नगरपालिकास्थित भीमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद काँडेललाई नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा …माघ १८, २०७९
बूढानीलकण्ठ नगरपालिकाले जारी गर्यो १५ बुँदे प्रतिबद्धतापत्रबूढानीलकण्ठ नगरपालिकाले शिक्षकका १५ बुँदे प्रतिबद्धपत्र सार्वजनिक गरेको छ । सो नगरपालिकाले आयोजना गरेको प्रथम नगर शिक्षक सम्मेलनमा घोषणा गरिएका १५ बुँदे …माघ १६, २०७९
२०८० को शैक्षिक सत्र वैशाख १ देखि सुरु हुनेआगामी वर्षको शैक्षिक सत्र वैशाख एक गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) ले सूचना जारी …माघ १५, २०७९