अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन निर्देशन (विद्यालय शिक्षा सम्बन्धी गतिविधिसहित)५७औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । भदौं २२ गते सो दिवस मनाउन निर्देशन दिएको …भाद्र १, २०८०
विद्यालय पहिरोमा पर्दा पठनपाठन प्रभावितलगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठन प्रभवित भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुईवटा भवन …श्रावण ३१, २०८०
कक्षा १२ को पुरक परीक्षाका तालिका सार्वजनिक (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी असोज ६ र ७ गते परीक्षा सञ्चालन गर्ने …श्रावण ३१, २०८०
अंग्रेजीमा धेरैको नन ग्रेड, ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते हुनेराष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशन गरेको कक्षा १२ को नतिजमा अंग्रेजी विषयमा ननग्रेड (एनजी) ल्याउने विद्यार्थी धेरै रहेका छन् । बोर्डका …श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा सार्वजनिककरिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् ।श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा सार्वजनिक गर्न बोर्डले बैठक बोलायोराष्ट्रिय परीक्ष बोर्डले आज साझ पाँच बजे कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । आज ४ बजे बोर्डको बैठक बसे लगत्तै नतिजा सार्वजनिक गर्ने बोर्डले …श्रावण ३०, २०८०
कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारीराष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त …श्रावण ३०, २०८०
संस्थागत विद्यालयमा छात्रवृत्ति पाएका विद्यार्थी र विद्यालयको नाम सार्वजनिक (विद्यार्थी र विद्यालयसहित)कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ ।श्रावण २९, २०८०
गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुनेकाठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी …श्रावण २९, २०८०
‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारीकञ्चनपुर, २८ साउन : लालझाडी गाउँँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका …श्रावण २८, २०८०