बालविकास सहजकर्ताको नपुग तलब स्थानीय तहमा हस्तान्तरणशिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालविकास सहजकर्ताको वृद्धि भएको पारिश्रमिक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । केन्द्रले सबै स्थानीय तहलाई …आषाढ ५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०
विद्यालय कर्मचारीको आन्दोलन स्थगितसर्वाेच्च अदालतको फैसला सरकारले कार्यान्वयन नगरेमा पुनः आन्दोलनका कार्यक्रम जारी राख्ने चेतावनी दिइएको छ ।आषाढ ३, २०८०
सुरु गरे विद्यालय कर्मचारीले विद्यालय बन्द गर्न, लेटर प्याडमा अभिव्यक्ति दिन अध्यक्ष तिवारीको प्रमुख बालेनलाई चुनौतीविद्यालय कर्मचारीले आज बिहानैदेखि विद्यालय बन्द गर्न सुरु गरेका छन् । सरकारसँग विभिन्न माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीले …आषाढ ३, २०८०
अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०
काठमाडौं महानगरपालिकाले विद्यालयमा लगाएको ताला खोल्योकाठमाडौं महानगरपालिकाले आफ्नो प्रमुख प्राथमिकता शिक्षा भएको भन्दै विद्यालयमा लगाएको ताला तोडेको छ। महानगरपालिका प्रमुख बालेन्द्र शाहले सामाजिक …जेष्ठ ३०, २०८०
भुइँमा बसेर पढ्छन् विद्यार्थीहुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैर भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् …जेष्ठ ३०, २०८०
सरकारले माध्यमिक शिक्षा र विश्वविद्यालय छाता ऐन ल्याउँदैछ: शिक्षामन्त्री राईशिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले माध्यमिक शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको बताएका छन्। प्रतिनिधिसभा …जेष्ठ २९, २०८०
महानगरपालिकाका सबै विद्यालयमा नर्सिङ सेवा‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम । कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई …जेष्ठ २५, २०८०
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्दस्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण …जेष्ठ २५, २०८०