दुईटै विद्यालयको नाम दरबार हाईस्कुल बनाउनेकाठमाडौं महानगरपालिकाले संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ । आउने …भाद्र १३, २०८०
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरुदरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । काठमाडौ महानगरपालिकाले गत वैशाख १२ गतेदेखि सुरु …भाद्र ९, २०८०
पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोहनवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, …भाद्र ८, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
सामुदायिक विद्यालयमा शिक्षासँगै सीप कार्यक्रमसर्लाहीको बागमती नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालले शिक्षासँगै सीप र स्वारोजगारमूलक कार्यक्रम सुरुआत गरेका छन् । ‘सीप बिनाको शिक्षा ज्योति बिनाको …भाद्र ७, २०८०
शुल्क लिए महानगरले कारबाही गर्नेकाठमाडौं महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रमा छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको …भाद्र ५, २०८०
संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन मागकाठमाडौं महानगरपालिकाका संस्थागत विद्यालयले नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिन भित्र निवेदन दिन माग गरेको छ । महानगरपालिका अन्तर्गत …भाद्र ५, २०८०
आँखा पाक्ने रोगको सङ्क्रमणका कारण धमाधम विद्यालय बन्दभक्तपुर, १ भदौ : चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ …भाद्र १, २०८०
काठमाडौं महानगरले कक्षा १० सम्म दिवा खाजा खुवाउनेदिवा खाजाका लागि महानगरले २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।भाद्र १, २०८०
कागबेनीमा पठनपाठन बन्दबाढीले भवनलगायतका भौतिक संरचनामा क्षति पुर्याएपछि मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविको पठनपाठन बन्द भएको छ । गत …भाद्र १, २०८०