परम्परागत सीप र पढाइ सँगसँगैतनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ । दिनभरिको पढाइबाट थकित …भाद्र २१, २०८०
विद्यार्थी नै बेच्छन तरकारीकेही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैंले उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । …भाद्र २०, २०८०
कक्षा १२ को पूरक परीक्षाको समयतालिका परिवर्तन (तालिकासहित)राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका परिवर्तन गरेको छ । बोर्डले आगामी …भाद्र १९, २०८०
गण्डकी प्रदेशमा १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रमगण्डकी, १९ भदौ : गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा …भाद्र १९, २०८०
गाउँमै माध्यमिक शिक्षा, बीचमै पढाइ छाड्ने बाध्यता हट्योचितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने …भाद्र १६, २०८०
किड्स सुपर मोडल २०२३ सम्पन्नप्राइम ग्लोबल स्कूलले ‘किड्स सुपर मोडल २०२३’ प्रतियोगिता सम्पन्न गरेको छ । सो प्रतियोगितामा ओजस्वी आधिकारीले किड्स सुपर मोडल २०२३ को उपाधि हात पारेकी …भाद्र १५, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
विद्यालय व्यवस्थापन समिति विघटन नगर्न सर्वोच्चको आदेशसर्वोच्च अदालतले काठमाडौं महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न आदेश दिएको छ । महानगरपालिकाले विद्यालय …भाद्र १४, २०८०
गुणस्तरीय शिक्षाका लागि शिक्षक व्यवस्थापनामा जोडकाठमाडौँ, १३ भदौ : मुलुकको शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका …भाद्र १३, २०८०
दुईटै विद्यालयको नाम दरबार हाईस्कुल बनाउनेकाठमाडौं महानगरपालिकाले संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै ‘दरबार हाईस्कुल’ मात्र राख्ने तयारी थालेको छ । आउने …भाद्र १३, २०८०