वालविकास कक्षाको नक्सांकन गरिनेआधारभूत तह प्रवेशको आधार वालविकास कक्षाको नक्साकन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै …जेष्ठ १५, २०८०
स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमाहाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ ।जेष्ठ १४, २०८०
‘बुक फ्री फ्राइडे’ कार्यक्रम उत्साह जनक रुपमा सञ्चालन हुँदैः प्रमुख बालेनकाठमाडौ महानगरपालिकाको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन भइरहेको छ । महानगर प्रमुख …जेष्ठ १२, २०८०
वर्षासँगै आएको हावाहुरीले विद्यालयमा क्षतिखोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छानो हिजो साझ वर्षासँगै आएको हावाहुरीले उडाएको छ। १५० जना …जेष्ठ १२, २०८०
६६ जिल्लाका सबै विद्यालयमा ब्रोडब्याण्ड ईन्टरनेट जडान गरिने६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पुऱ्याउने स्थानीय तहहरूसंग समझदारी( पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति …जेष्ठ १२, २०८०
पाठ्यक्रम एकीकृत, सिकाइ विषयगत, मूल्याङ्कन पुरानैइडियुपत्रले गरेको सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अध्ययनमा अधिकांश विद्यालयले पाठ्यक्रमको मर्म अनुरुप अध्यापन गराउन नसकेको पाइयो । एकीकृत पाठ्यक्रमले एक अर्को विषयलाई अन्तर विषय सम्बन्ध स्थापित गरेर सिकाउने उद्देश्य राखिएको भए पनि अधिकांश विद्यालयले विषयगत रुपमा नै शिक्षण गराउँदै आएका छन् ।जेष्ठ १०, २०८०
साइकलले नजिक पार्यो विद्यालयको दुरीसिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। …जेष्ठ १०, २०८०
पालिकामा ४५ विद्यालय, बालबालिका विद्यालय बाहिरैवडामा करिब २० मिनेट हिडेपछि आफूले रोजेको विद्यालयमा पढ्न पाइन्छ । तर, तराईको प्रचण्ड गर्मी, यातायात असुविधा लगायतका करण देखाउँदै मोरङको जहदा गाउँपालिका वडा …जेष्ठ ७, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
सार्वजनिक शिक्षा सुधार गर्न सरकारको उच्च प्राथमिकता: प्रधानमन्त्रीउनले आव. २०७९-८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए।जेष्ठ ४, २०८०