भक्तपुरका निजी विद्यालयले सुरु गरे भर्ना अभियानसरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी …फाल्गुण १६, २०८०
विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमाप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु पढाइका अतिरिक्त आम्दानीसँग पनि जोडिएका छन् । मङ्गला गाउँपालिका–२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका …फाल्गुण १५, २०८०
इम्पेरियल वर्ल्ड स्कुलमा साहित्य महोत्सवइम्पेरियल वर्ल्ड स्कुलमा दुई दिने काठमाडौँ साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा कला, भाषा,गीत, सङ्गीत तथा वाद्यवादन लगायतका विभिन्न क्षेत्रका २२ …फाल्गुण १५, २०८०
एसईई २०८० का नमुना प्रश्न (प्रश्न सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आगामी चैतमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नमुना प्रश्न तयार गरेको छ । आगामी …फाल्गुण १४, २०८०
तीन सयभन्दा बढी अवैध विद्यालय सञ्चालन, स्थानीय तह मौनमध्यपुरथिमि नगरपालिका बोडे सिन्टिटार पौवामा विगत चार वर्षदेखि सञ्चालनमा रहेको विद्यालयको नाम हो संस्कार गुरुकूल । करोडौं लगानी, सुन्दर वातावरण र संस्कारसहितको …फाल्गुण १३, २०८०
पाठ्यक्रममा नभएको बाह्य मूल्याङ्कन गराइन्छपाठ्यक्रम विकास केन्द्रका पदाधिकारीसमेतको बैठकले पाँच वटा विषयका लागि एक्टर्नलबाट मूल्याङ्कन गराउने निर्णय गरेको जानकारी दिए ।फाल्गुण १०, २०८०
विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज …फाल्गुण ७, २०८०
आवश्यकता अनुसार नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएकोशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै जिम्मा दिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत वर्ष उद्घाटन …फाल्गुण ६, २०८०
विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने संभावना देखियोशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य बद्री पाण्डेले विद्यालय शिक्षा विधेयकमा थप विवादमा आउने देखिएको बताएका छन् । शिक्षा पत्रकार समूहको रजत …फाल्गुण ५, २०८०
कक्षा १२ को परीक्षा वैशाख १४ देखि २६ गते सम्म हुने (परीक्षा तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), ले कक्षा १२को बार्षिक परीक्षा आगामी वैशाख १४ गतेदेखि २६ गतेसम्म सञ्चालन गर्ने भएको छ …फाल्गुण ५, २०८०