पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमापश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ । पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक …माघ १४, २०८०
मिलेमतोमा स्यानिटरी प्याड खरिद, रु ८ लाख बढी भ्रष्टाचाररु.९ लाख ११ हजार ९२५ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि मोरङद्वारा उत्पादित प्याड रु.१७, लाख ८५, हजार ९२८मा खरिद बिक्री गरी गराई रु .८, लाख ७४, हजार ३ रुपियाँ भ्रष्टाचारमाघ ११, २०८०
आगामी शैक्षिक सत्रका लागि ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकीप्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाई सक्नेगरी काम भइरहेको जनाएको छ।माघ ११, २०८०
शैक्षिक सत्र अगावै भर्नाको सूचना गर्न नपाइनेकाठमाडौं महानगरपालिकाले शैक्षिकसत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले सूच्ना जारी गर्दै शैक्षिक …माघ ११, २०८०
सहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थीदस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी …माघ ११, २०८०
कक्षा १–३ मा गणितका थप किकाइ सामग्री वितरतण गर्न निर्देशन (स्थानीय तह सहित)कक्षा १–३ मा पढाइ तथा गणित क्षेत्रका थप सिकाइ सामग्री छपाइ तथा वितरणका लागि ३०२ स्थानीय तहलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वित्तीय हस्तान्तरण गरेको छ …माघ ११, २०८०
चिसो बढेपछि उपत्यकाका विद्यालय बन्दअत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ ओटा विद्यालय बन्द गरिएका हुन् भने एउटा …माघ १०, २०८०
अपाङ्गता भएका विद्यार्थीलाई कुनै शुल्क नलिन निर्देशनराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले अपाङ्गता भएका विद्यर्थीलाई कुनै शुल्क नलिन निर्देशन दिएको छ । सर्वोच्च अदालतको २०६० …माघ ९, २०८०
विद्यार्थीलाई न्यानो कपडा वितरणमोरङको जहदा गाउँपालिका वडा न. १ स्थित श्री बुद्धेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । करिम फाउन्डेसनले गरिब तथा जेहेन्दार …माघ ९, २०८०
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग (सूचना सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । इच्छुक सार्वजनिक विद्यालयले माघ २९ गते भित्र आवेदन …माघ ९, २०८०