सटर भाडा नवीकरण नगर्न विद्यालयलाई निर्देशनकाठमाडौं महानगरपालिका शिक्षा विभागले सामुदायिक विद्यालयको सटर भाडा नवीकरण नगर्न निर्देशन दिएको छ । शिक्षा विभागले सटर भाडामा लगाएका सामुदायिक …चैत्र ४, २०८०
काभ्रेका पाँच सामुदायिक विद्यालय ‘थ्री स्टार’ घोषणाखानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालय ‘थ्री स्टार’ …चैत्र ४, २०८०
एसइईका प्रश्नपत्र जिल्ला पुगेछिटो परीक्षा केन्द्र सार्वजनिक हुँदा अनेक किसिममा चलखेल हुनसक्ने भन्दै परीक्षा केन्द्र सार्वजनिक ढिला हुने गरेको छ ।चैत्र ४, २०८०
प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छः राष्ट्रपतिराष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गरेका छन् । पशुपति …चैत्र ३, २०८०
सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रहनेपाल शिक्षक महासंघले आज शिक्षा मन्त्री सुमना श्रेष्ठसंग भेट गरी सङ्घीय शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउन आग्रह गरेको छ । महासघका अध्यक्ष, …चैत्र २, २०८०
समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएकी छिन् …चैत्र १, २०८०
बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग (सूचनासहित)शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले बूढानीलकण्ठ स्कुलमा छात्रवृत्ति तथा सहुलियत शुल्कमा अध्ययनका लागि आवेदन माग गरेको छ । चैत २८ गते बुधबार दिउसो १ …चैत्र १, २०८०
विगत तीन वर्षको एसईईमा प्रदेशगतरुपमा कठिनाइस्तर फरक भएका प्रश्न सोधियोमाध्यमिक शिक्षा परीक्षा (एसईई) मा सोधिने प्रश्न प्रदेशगत रुपमा समानान्तर कठिनाइस्तरका नभएको पाइएको एक अध्ययनले देखाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र …फाल्गुण ३०, २०८०
प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्नेतनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका …फाल्गुण २९, २०८०
प्याब्सनद्वारा मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदाननिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई बधाइ तथा शुभकामना प्रदान गरेको छ । शिक्षा …फाल्गुण २८, २०८०