कक्षा ११-१२ को चालु शैक्षिक सत्रको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०–८१ कोवार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८१ …आश्विन १६, २०८०
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी !काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर …आश्विन १५, २०८०
एसईई चैत पहिलो हप्ता -असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्र पहिलो हप्तादेखि सञ्चालन गर्नेगरी बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ …आश्विन १२, २०८०
कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिनेसामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रिय मापदण्डको आधारमा दरबन्दी कायम गरिने गरी सहमति गरिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा …आश्विन १२, २०८०
राष्ट्रिय प्याब्सनभित्र विवाद चुलिँदैपछिल्लो घटनाक्रमपछि राष्ट्रिय प्याब्सनको ह्वाट्सप ग्रुपबाट एक पक्षले अर्काेलाई हटाइदिने क्रम पनि बढेको छ ।आश्विन ११, २०८०
कक्षा १० र १२ को प्रमाणपत्रमा नाम थर सच्याउन आवेदन माग (संशोधित नियमसहित)राष्ट्रिय परीक्षा बोर्डले एसएलसी वा एसईई वा कक्षा १२ को शैक्षिक योग्यताका प्रमाणपत्रमा उमेर, नाम वा जात सच्याउनु पर्ने भए सम्बन्धित शाखामा सम्पर्क गर्न …आश्विन ९, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०
मौलिक शिक्षा दिवसले बिर्सन नहुने मौलिकतासमतामूलक समाज निर्माणका लागि गुणस्तरीय शिक्षा एक्काइसौं शताब्दी सुहाउने हुनुपर्छ ।आश्विन ४, २०८०
एसईई पुरक परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज प्रकाशन २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक ग्रेडबृद्धि (पुरक) परीक्षा ७५, …आश्विन ४, २०८०
‘वार्तामा बसेका होइनौँ’महासङ्घका पदाधिकारीले प्रधानमन्त्री समक्षमात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।आश्विन ४, २०८०