५१ जिल्ला साक्षर, ११ अर्व खर्चमन्त्रालयका अनुसार साक्षरता अभियानलाई अघि बढाउन हालसम्म ११ अर्व रुपैंया खर्च भएको छ । सरकारले हाल साक्षरता जिल्ला घोषणा गर्न बाँकि जिल्लाहरुमा साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । सरकारले साक्षरताका आधारहरुको ढाँचा समेत तयार पारेको थियो ।पौष १९, २०७६
विद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकाविद्यालय व्यवस्थापनको अधिकार खोसिने स्थानीय सरकारको आशंकासंविधानले प्रदत्त गरेको विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संघीय सरकारले खोस्ने हो कि भन्ने आशंका …पौष १८, २०७६
विद्यालयका ६ जना शिक्षक, कर्मचारी ९ महिनादेखि बेतलबीविद्यालयका ६ जना शिक्षक, कर्मचार ९ महिनादेखि बेतलबीविद्यालयको आर्थिक अभावका कारण कञ्चनपुरको एक विद्यालयका शिक्षक कर्मचारी नौ महिना अघिदेखि तलब खान पाएका …पौष १८, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ मुख्यमन्त्री पौडेलप्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम …पौष १७, २०७६
रु एक लाखको अक्षय कोष स्थापनापोखरा महानगरपालिका–१३ ढाँडबेंसीस्थित आर्वा विजय माध्यमिक विद्यालयमा पत्रकार शिरोमणि बरालले एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ …पौष १७, २०७६
आउँदो सातादेखि कक्षा एकका पाठ्यपुस्तक छाप्न सुरु गरिनेपाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि नयाँ पाठ्यपुस्तक तयार गरेको छ । तयार भएका पाठ्यपुस्तक आउँदो सातादेखि छपाउने भएको छ । केन्द्रले पुरानो पाठ्यक्रममा …पौष १७, २०७६
अयोग्य शिक्षक विरुद्ध अख्तियारको मुद्दानक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । सुनडाँडा भद्रकाली, …पौष १७, २०७६
रिलायन्स इन्टरनेसनल एकेडेमीको शिक्षणको काइदाव्यवस्थापनमा सरोकारवालाको प्रत्यक्ष सहभागिता रह्यो भने विद्यालय अब्बल हुन्छ भन्ने उदाहरण बनेको छ बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनस्थित रिलायन्स …पौष १६, २०७६
पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६
प्रयोगात्मक परीक्षा र परियोजना कार्यको व्यवस्थापन गर्दै महालक्ष्मी नगरपालिकामहालक्ष्मी नगरपालिका ललितपुरले विद्यालय तहमा प्रयोगात्मक परीक्षा तथा परियोजना कार्यलाई व्यवस्थित गर्न एक निर्देशिका जारी गरेको छ । निर्देशिका नगरभित्र रहेका …पौष १५, २०७६