After SEE Portal

विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

Bridge Course

४.५ विद्यालय शिक्षाको पाठ्यक्रम संरचना

विद्यालय शिक्षाको पाठ्यक्रम संरचना निम्नानुसार प्रस्तुत गरिएको छ :

४.५.१ प्रारम्भिक बालविकास र शिक्षा

प्रारम्भिक बालविकास र शिक्षा पाठ्यक्रमको मुख्य लक्ष्य बालबालिकाको सर्वाङ्गीण विकास गर्नु र उनीहरूलाई सिकाइप्रति प्रेरित गरी सिकाइका लागि आधारशिला खडा गर्नु हुने छ । प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम बालबालिकाको उमेरगत विकासात्मक पक्षलाई ध्यान दिई एकीकृत सिद्धान्तअनुसार विकास गरिने छ । प्रारम्भिक उमेर समूहका बालबालिकामा विकासात्मक उपलब्धिहरू हासिल गर्न देहायबमोजिमको पाठ्यक्रमको ढाँचा अवलम्बन गरिने छ :

द्रष्टव्य :

१. उपर्युक्त तालिकाबाहेक मनोरञ्जन क्रियाकलाप, बाह्य खेल र आराम गर्ने समय कम्तीमा दैनिक एक घण्टाका दरलेवर्षभरिमा २५६ घण्टासम्म वार्षिक समय थप हुने छ ।

४.५.१ आधारभूत शिक्षा

आधारभूत शिक्षाको कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यक्रम संरचना निम्नानुसार हुने छन् :

(क) आधारभूत शिक्षा (कक्षा १-३)

(ख) आधारभूत शिक्षा (कक्षा ४-५)

(ग) आधारभूत शिक्षा (कक्षा ६-८) 

स्रोत: विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६को अंश 

A Levels MA
Thuprai - Books and E-books