स्मृति प्रतिष्ठानद्वारा भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदानसदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ ।पौष १३, २०७६
काभ्रेमा २०५ विद्यालय भवन हस्तान्तरणराष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ ।पौष १३, २०७६
विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालनजिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा …पौष १३, २०७६
उत्तरपुस्तिका बाटोमै खस्योस्कुलमा शिक्षकहरूले हामीलाई सुनाउँथे– शिक्षकको घरमा दाल चामल सकिएको झोंकमा तिमीहरुका नम्बर काटिन्छन् । कतिपय शिक्षकले भन्थे, “श्रीमान् श्रीमति झगडा पर्यो भने तिम्रा नम्बर चट् ।”पौष १२, २०७६
बन्द भएको विद्यालयमा विद्यार्थीको चापविद्यालयमा विद्यार्थी आएनन् । भौतिक सम्पत्ति केही नभएको विद्यालयमा आर्थिक संकट देखा पर्यो । अभिभावकले पनि विद्यालयको अस्तित्व …पौष १२, २०७६
एक विद्यालय, एक नर्स कार्यक्रम सबै विद्यालयमा पुग्ने कहिले ?विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि …पौष १२, २०७६
मेहनती शिक्षक, कुशल व्यवस्थापन, अब्बल विद्यार्थीबोर्ड फस्टदेखि चार जीपीएसम्म ल्याउन सफल नोवल एकेडेमी माध्यमिक विद्यालयलाई काठमाडौं महानगरपलिकाले उत्कृष्ट विद्यालय पुरस्कार प्रदान ।पौष १२, २०७६
नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृतछनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो । बालबिकास कार्यकर्ता मासिक ६ हजार रुपैंया पारिश्रमिकमा पढाइरहेका छन् ।पौष १२, २०७६
विद्यार्थी र अभिभावकको आकर्षणको केन्द्र विश्वनिकेतनरुग्ण तथा कमजोर विद्यार्थीको स्तारोन्तिका लागि उपचारात्मक शिक्षण विधिलगायत बालकेन्द्रीत शिक्षण विधिको प्रयोग वार्षिक विद्यार्थीको चाप बढाउँदै वार्षिक …पौष १२, २०७६
टहराबाट भवनमा विद्यालय सञ्चालन भएपछि विद्यार्थी खुशीभवन अभावमा टहरामा पढाइ हँुदै आएको रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयले अहिले सुविधा सम्पन्न पक्की भवनबाट पठनपाठन कार्य शुरु गरेको छ । …पौष १२, २०७६