कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७
माइ सेकेण्ड टिचर ईलर्निङ्ग प्ल्याटफर्म बैशाखबाट सञ्चालन हुनेइन्नोभेट टेकले ईलर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख एक गतेदेखि देशैभर सञ्चालन गर्ने भएको छ । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने …चैत्र २७, २०७७
शिक्षाका लागि खाद्य कार्यक्रम ‘फेजआउट’ हुँदैकार्यक्रमले आगामी सन् २०२३ बाट खाजा सहयोग नगराउनेचैत्र २६, २०७७
कोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे छलफल हुँदैकोभिडले विद्यालयमा पार्नसक्ने प्रभावबारे नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको सचिवालयमा आज छलफल हुंदैछ।चैत्र २६, २०७७
पढ्ने रहर छ नि !कक्षा ८ सम्म औपचारिक शिक्षा, उच्च तह धार्मिक पढ्दै टाउको मुन्डन गरेका । चिवरवस्त्र धारी ससाना बालबालिका लाई सम्यक दृष्टि, सम्यक वाचा, सम्यक कर्म, सम्यक …चैत्र २५, २०७७
बझाङको चौधारी माविमा एक हप्तादेखि तालाबझाङको चौधारी माध्यमिक विद्यालयमा एक हप्ता अघि विद्यार्थीले लगाएको ताला अहिले सम्म खुल्न सकेन । दुर्गाथली गाउँपालिकामा स्थित सो विद्यालयमा आइएससीएजी अध्ययनरत …चैत्र २३, २०७७
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
शिक्षण संस्था पूर्ववत रुपमा सञ्चालनसम्पूर्र्ण शिक्षणसंस्था आजदेखि पूर्णरुपमा सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आई वायु प्रदूषणको मात्र घट्दै गएपछि शिक्षण संस्था सञ्चालनमा ल्याइएको हो …चैत्र २२, २०७७
भूकम्प प्रभावित ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्नम्याग्दीमा भूकम्पबाट क्षति पुगेका ५६ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको छ । पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीमा ५६ वटा विद्यालय भवन पुनःनिर्माण सम्पन्न …चैत्र २०, २०७७