A Levels MA

यस्ता छन् कक्षा ११ का नयाँ पाठ्यक्रम अनुसारका नमुना प्रश्न

राष्ट्रिय परीक्षा बोर्डले नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ का नमुना प्रश्न तयार गरेको छ । बोर्डले अनिवार्य विषय तथा ऐच्छिक सबै विषयका नमुना प्रश्न तयार गरेको हो । बोर्डले कक्षा ११ को वार्षिक परीक्षा  विद्यालयले नै सञ्चालन गर्ने भए पनि निश्चित मापदण्डपुरा गरी पाठ्यक्रमले तय गरेको विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र तयार पारेको जनाएको छ । 

कक्षा ११ का नमुना प्रश्नहरुः

नेपाली

अङ्ग्रेजी

गणित

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

ऐच्छिक प्रथम अन्तर्गत

फिजिक्सः

एकाउन्ट

ग्रामीण विकास

न्यायशास्र र कानूनी सिद्धान्तहरू

बालविकास र सिकाइ

मनोविज्ञान

इतिहास

लैङ्गिक अध्ययन

हस्पिटालिटी म्यानेजमेन्ट

मानव मुल्य शिक्षा

ऐच्छिक द्वतीय

जीवविज्ञान

शिक्षा र विकास

भूगोल

प्रक्रियात्मक कानून

समाजशास्त्र

व्यापार अध्ययन
भाषाविज्ञान

जनसङ्ख्या ऄध्ययन

नृत्य

ऐच्छिक तृतीय

रसायन विज्ञान
अर्थशास्त्र
पर्यटन र पर्वतारोहण अध्ययन
मार्केटिंग
जेरोन्टोलजी र हेरचाह शिक्षा 

वाद्यवादन

संवैधानिक कानून

संस्कृति

फेसन डिजाइनिंग
प्रत्यक्ष स्टक, कुखुरा र माछा पालन

 नेपाली (ऐच्छिक)

ऐच्छिक चौँथो

एप्लाइड म्याथ

व्यापार गणित
पुस्तकालय र सूचना विज्ञान

 गृह विज्ञान

पर्यावरण विज्ञान
सामान्य कानून

वित्तशास्त्र

गायन

कम्प्यूटर विज्ञान
सेरीकल्चर र माहुरीपालन
ब्यूटीशियन र कपाल शिक्षा

प्लम्बिङ एण्ड वायरिङ

होटल म्यानेजमेन्ट

आमसञ्चार र पत्रकारिता
स्वास्थ्य र शारीरिक शिक्षा

खेलकुद विज्ञान

सामाजिक अध्ययन र जीवन कौशल शिक्षा
Thuprai - Books and E-books