शिक्षा मन्त्रीलाई गुनासो पत्रःसंरक्षक ज्यु सर्वप्रथम क्षमा चाहन्छु । किनकि, मन अशान्त छ । पीडा असैह्य भइसकेको छ त्यसैले कहिकतै मैले लेखेका सामान्य शब्दले हजुरको देशैकै शिक्षा संरचनाको …आषाढ ३१, २०७७
अनुशासनले ल्याएका विकृतिअनुशासन मानव जातिको सर्वोत्तम गुण मानिने अनुशासन, शासन शब्दमा अनु उपसर्ग लागेर बनेको छ । जसको अर्थ निश्चित नीति नियमको पालना गर्नु, सामाजिक मानमर्यादा …आषाढ २५, २०७७
बिचौलिया हैन सक्षम नेतृत्व तथा व्यवस्थापन खोजौंशिक्षा मन्त्रीलाई खुला पत्र आदरणीय शिक्षा मन्त्रीज्यू, तपाईँ सार्वजनिक शिक्षा रुपान्तरण, सामुदायिक विद्यालय सबलीकरणको दशक लगायत अन्य मिठा मिठा कुरा गरेर …आषाढ ७, २०७७
नयाँ भर्ना यसरी गरौंनयाँ विद्यार्थी, नयाँ कक्षा चढेका बालबालिकाको पढाइ प्रतिको उत्साह र केही गरुँगरुँ भन्ने मनोकांक्षा बेकेका बालबालिकाको ओठमा देखिएको हाँसो र उमंगले उल्लासमय …आषाढ ५, २०७७
विद्यार्थीलाई कस्तो शिक्षा दिने ?प्रतिस्पर्धात्मक शिक्षा भनेको शैक्षिक संस्कृति भित्रको सबैभन्दा ठूलो विकृति हो ।जेष्ठ ३०, २०७७
शिक्षण वरिपरिको चिन्तन र चिन्तावि. सं. २००७ सम्म नेपालमा २ प्रतिशत जनसंख्या साक्षर थिए । प्रजातन्त्र आएपछि देशभर शैक्षिक लहर चल्यो । धमाधम विद्यालयहरू खोलिए । चेतनाको विस्तार हुन …जेष्ठ २८, २०७७
असल अभिभावकको जिम्मेवारी कसरी पुरा गर्ने ?आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय अघिल्लो पटक कहिले बिताउनु भएको थियो ? के तपाईंले आफ्ना छोराछोरीका कुराहरूलाई ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई …जेष्ठ २५, २०७७
ग्रामीण विद्यार्थीका सन्दर्भमा अनलाइन कक्षाअधिकांश बालबालिका ग्रामीण भेगमा बस्ने भएकोले उनीहरूका लागि अनलाइन कक्षा असम्भव देखिन्छजेष्ठ २५, २०७७