समस्याको चाङ फुकाउँदै राम्रो विश्वविद्यालय बनाउन अहोरात्र खटिन्छुकृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्नका लागि करीब २५ वर्ष अगाडि देखि पहल गरिएको भए पनि यो विश्वविद्यालय २०६७ मात्र स्थापना हुन सक्यो । अनवरत …कार्तिक ३, २०७७
शिक्षामन्त्रीलाई स्थायी शिक्षकहरुको पत्रकुनै नेताहरूको दौराको फेर समातेर अस्थायी शिक्षक भएका शिक्षकहरूलाई भने ठूलो राहत भयोआश्विन १९, २०७७
उच्च शिक्षा नीतिमा विहङ्गम बहसभजनमण्डली भाटहरूको नियुक्तिले केन्द्रीय सरकार नै विश्वविद्यालयहरूलाई ध्वस्त पार्न उद्यत भएको आरोप सुन्ने गरिन्छआश्विन १८, २०७७
वैकल्पिक शिक्षणमा देखिएका चुनौतिकागजीरूपमा शैक्षिक सत्र सुरू भएको पाँच महिना पूरा भइसक्यो तर शैक्षिक संस्थाहरू कहिले सञ्चालन हुन्छन् भन्ने अन्योल कायम छ । सङ्घीय सरकारले शिक्षण संस्थाहरू …आश्विन १३, २०७७
शैक्षिक भ्रष्टाचारका कारण र न्यूनीकरणका उपायहरूसामान्य अर्थमा व्यक्तिको भ्रष्ट आचरणयुत्त कार्य नै भ्रष्टाचार हो। भ्रष्टाचार सदाचारको विपरीत कार्य हो। यो उज्यालोमा ऒइलाउने र अँध्यारोमा मौलाउने गर्दछ । यस …आश्विन ७, २०७७
महामारी, शिक्षा क्षेत्रका जिज्ञासा र समाधानकिताब हेर्दै सुन्न त सजिलो भयो । कापीमा टिप्न गाह्रो । नबुझेको कुरा कसरी सोध्ने । होमवर्क पाइयो कसलाई देखाउनु र फेरी ? एउटा रेडियो सबैले पालो गरेर सुन्दै पढियो । घरमै बसेर पढ्न सिक्न पाइने बाहिर निस्कनु नपर्ने हुँदा सहज भयो ।आश्विन ४, २०७७
के छ भारतको नयाँ राष्ट्रिय शिक्षा नीतिमा ?नीतिले नेपालमा पनि त्यसको प्रत्यक्ष असर र प्रभाव नपार्ला भन्न सकिन्नभाद्र ३०, २०७७
१२ वर्ष सम्म सरकारको साक्षरता अभियान पुरा भएनआन्तरिक खिचातानी र पयीय लोलुपताका कारण शिक्षा मन्त्रालयले सही निर्णय लिएर शैक्षिक सत्रका बार्षिक कार्यक्रम सार्वजनिक गर्न नसक्दा निरक्षरको संख्या बढ्नेमा दुईमत हुने कुरै छैन् ।भाद्र २४, २०७७
लकडाउनमा बालबालिकाको सिकाइ र अभिभावकको भूमिकाउर्वर र सिकाइको मूल जग बसाल्ने समयको सही सदुपयोग हुन सकेन भने यसले सुदूर भविष्यसम्म पनि नकारात्मक प्रभाव पर्दछभाद्र १८, २०७७
थाङ्नामा सुताइएको शिक्षा मन्त्रालय‘घर जल्दा थाहा नपाउनेले अब आफ्नै जीउको कपडामा आगो सल्केपछि त आथ्थु भन्लान् कि’भाद्र १७, २०७७