असल शिक्षक यसरी बनौंएउटा विद्यालयमा प्रशासक, व्यापारी, डाक्टर, वैज्ञानिक लगायतका छोराछोरीसँग एउटा आधारभूत विद्यालयमा पढाउने शिक्षकको छोरा पढ्दै थियो । एक दिन उसले पाठशालाबाट …जेष्ठ २४, २०७७
भर्चुअल शिक्षण: शिक्षकको अनुभवविशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छजेष्ठ २१, २०७७
शिक्षण पेसालाई यसरी मर्यादित र सम्मानित बनाउँ !नेपाल सरकारले निर्धारण गर्ने मर्यादाक्रममा विश्वविद्यालयका प्राध्यापक, सहप्राध्यापक, उप प्राध्यापक तथा सहायक प्राध्यापक तथा स्थानीय तहका अधिकृत सहित नेपाल सरकारका अधिकृत स्तरका निजामती कर्मचारीहरु समेत गरी राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्म समावेश हुँदा शिक्षकलाई समावेश नगरिनु दु:खको कुरा हो।जेष्ठ २१, २०७७
बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
बन्द विद्यालय, बाल मनोविज्ञान र अभिभावकलामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले …जेष्ठ १८, २०७७
बजेट वक्तव्यको बुँदा नम्बर १६६ ले उब्जाएका प्रश्नएक आपसमा निषेधभन्दा स्वस्थ्य प्रतिस्पर्धा र आपसी सिकाइको वातावरण विकास गर्न आवश्यक देखिन्छजेष्ठ १८, २०७७
मनोपरामर्शको खाँचोंअमेरिकामा महामारी फैलिएपछि अस्पतालहरुमा रगतको ठुलो अभाव भयो । रक्तदाता रगत दिन डराए । ब्लड बैंकले रगत संकलनका लागि आह्वान गर्यो । वासिङटन डीसीका केही हेल्थ …जेष्ठ १२, २०७७
अनलाइन सिकाइ: कार्यान्वयनमा कठिनाईशैक्षिक क्षेत्रमा अभिभावक शिक्षा एक अपरिहार्य पाटोको रुपमा रहन्छ ।जेष्ठ ९, २०७७
सिकाइ : भान्सा, घर, वातावरण र विज्ञानसिकाइले बालबच्चाको व्यवहारमा सकारात्मक परिवर्तन गराउन सक्नुपर्छजेष्ठ ८, २०७७
आगामी बजेटमा एक प्रधानाध्यापकको अपेक्षायदी सरकारले सार्वजनिक शिक्षाको रुपान्तरण नै गर्ने हो भने कुल राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्छ । यसका लागि सरकारका तीनै तहले समन्यायिक ढङ्गले बजेट छुट्याउनु पर्छ ।जेष्ठ ४, २०७७