नयाँ भर्ना यसरी गरौंनयाँ विद्यार्थी, नयाँ कक्षा चढेका बालबालिकाको पढाइ प्रतिको उत्साह र केही गरुँगरुँ भन्ने मनोकांक्षा बेकेका बालबालिकाको ओठमा देखिएको हाँसो र उमंगले उल्लासमय …आषाढ ५, २०७७
विद्यार्थीलाई कस्तो शिक्षा दिने ?प्रतिस्पर्धात्मक शिक्षा भनेको शैक्षिक संस्कृति भित्रको सबैभन्दा ठूलो विकृति हो ।जेष्ठ ३०, २०७७
शिक्षण वरिपरिको चिन्तन र चिन्तावि. सं. २००७ सम्म नेपालमा २ प्रतिशत जनसंख्या साक्षर थिए । प्रजातन्त्र आएपछि देशभर शैक्षिक लहर चल्यो । धमाधम विद्यालयहरू खोलिए । चेतनाको विस्तार हुन …जेष्ठ २८, २०७७
असल अभिभावकको जिम्मेवारी कसरी पुरा गर्ने ?आफ्ना सन्तानसँग अत्यन्त महत्वपूर्ण समय अघिल्लो पटक कहिले बिताउनु भएको थियो ? के तपाईंले आफ्ना छोराछोरीका कुराहरूलाई ध्यान दिएर सुन्ने गर्नुभएको छ ? तपाईंलाई …जेष्ठ २५, २०७७
ग्रामीण विद्यार्थीका सन्दर्भमा अनलाइन कक्षाअधिकांश बालबालिका ग्रामीण भेगमा बस्ने भएकोले उनीहरूका लागि अनलाइन कक्षा असम्भव देखिन्छजेष्ठ २५, २०७७
असल शिक्षक यसरी बनौंएउटा विद्यालयमा प्रशासक, व्यापारी, डाक्टर, वैज्ञानिक लगायतका छोराछोरीसँग एउटा आधारभूत विद्यालयमा पढाउने शिक्षकको छोरा पढ्दै थियो । एक दिन उसले पाठशालाबाट …जेष्ठ २४, २०७७
भर्चुअल शिक्षण: शिक्षकको अनुभवविशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छजेष्ठ २१, २०७७
शिक्षण पेसालाई यसरी मर्यादित र सम्मानित बनाउँ !नेपाल सरकारले निर्धारण गर्ने मर्यादाक्रममा विश्वविद्यालयका प्राध्यापक, सहप्राध्यापक, उप प्राध्यापक तथा सहायक प्राध्यापक तथा स्थानीय तहका अधिकृत सहित नेपाल सरकारका अधिकृत स्तरका निजामती कर्मचारीहरु समेत गरी राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्म समावेश हुँदा शिक्षकलाई समावेश नगरिनु दु:खको कुरा हो।जेष्ठ २१, २०७७
बालबालिकाको शिक्षाप्रति इमानदार बनौंठूलाबडाका आफन्त वा खुसामतमा कामबिना लुकेर तलबभक्ता खाइरहेकाबाट विद्यालयहरू मुक्त हुनेछन्जेष्ठ २०, २०७७
बन्द विद्यालय, बाल मनोविज्ञान र अभिभावकलामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले …जेष्ठ १८, २०७७