नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिएचिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।जेष्ठ ९, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार …बैशाख १५, २०८०
चिकित्सा शिक्षा आयोगमा भएको आक्रमण प्रति आपत्तिचिकित्सा शिक्षा आयोगले आज कार्यलय परिसरमा आगजनी गर्ने, तोडफोड गर्ने, आयोगको सवारीसाधनमा र सुरक्षा कर्मी रहने घरमा अन्धधुन्द ढुङ्गा प्रहार गरी सार्वजनिक …बैशाख ११, २०८०
मेडिकल काउन्सिलद्वारा २०८० को बार्षिक कार्यतालिका सार्वजनिकनेपाल मेडिकल काउन्सिलले २०८० सालमा लिने लाइसेन्स परीक्षाका लागि बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार स्नातक …चैत्र २९, २०७९
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा करिब ७ हजार उत्तीर्ण (नतिजासहित)चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको एकीकृत प्रवेश परीक्षा (एमईसीईई(बीएल २०२३) मा ६ हजार ६६९ जना उत्तीर्ण भएका छन् ।१ हजार ८९५ सिट …चैत्र २, २०७९
चिकित्सा शिक्षा स्नातक तहको खुला तथा आरक्षण सिट विभाजन (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क र खुला तथा आरक्षण छात्रवृत्तिमा सिट संख्या विभाजन गरेको छ । आयोगले फागुन २३ गते …चैत्र १, २०७९
दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नर्सिङ कक्षा सञ्चालन अनुमतिपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनका लागि अनुमति पाएका छन् । चिकित्सा शिक्षा आयोगले दुवै …फाल्गुण २८, २०७९
आयोगद्वारा विभिन्न कलेजलाई कोटा निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल÷कलेजका लागि स्नातक …फाल्गुण २३, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोह सम्पन्नप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धि मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान …फाल्गुण ५, २०७९