प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा शर्मास्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा सञ्जीव शर्मालाई प्रदान गरेको छ । सर्पदंश …माघ २२, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको बार्षिक कार्यतालिका प्रभावितचिकित्सा शिक्षा आयोगले माघ २२ गतेदेखि सञ्चालन गर्ने भनिएको स्नातकोत्तर तहको कक्षा सञ्चालन कार्यतालिका प्रभावित भएको छ । आयोगले स्नातकोत्तर तहको कक्षा प्रारम्भ …माघ २०, २०७९
नर्सिङ परिषद् दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन मागनेपाल नर्सिङ परिषद्ले नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन माग गरिएको छ । परिषद्ले सूचना जारी गर्दै माघ २२ गतेदेखि फागुन २२ गतेसम्म नियमित शुल्कमा र …माघ २०, २०७९
सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशनचिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन …पौष २६, २०७९
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४–२८ गतेसम्म सञ्चालन हुनेचिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाको लागि लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले पुस २४ गतेदेखि माघ …पौष १९, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
असहयोग गरेको भन्दै १५ जना आयोगका कर्मचारी मन्त्रालय फिर्ताचिकित्सा शिक्षा आयोगले १५ जना कर्मचारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलय फिर्ता पठाइएको छ । आयोगको दैनिक कार्य सम्पादनमा असहयोग गरेको भन्दै पाँच जना …मंसिर २७, २०७९
अनुमति नपाएका शिक्षण संस्थामा भर्ना नगर्न आयोगको अनुरोधअतिरिक्त शुल्क लगायत विभिन्न विषयमा विवाद र समास्या झेल्दै आएको नेपालको चिकित्सा शिक्षामा अनुनुमति नै नलिइ भर्ना लिएको पाइएको छ । विगत दशकैंदेखि नफुकेको …मंसिर १९, २०७९
चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यूनकम विद्यार्थी पास हुने मध्यपश्चिम पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।मंसिर १६, २०७९
पीजीको एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा मंसिर दुई गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी …मंसिर १३, २०७९