आयोग र सीटीईभीटीको गद्दारीले चिकित्सा शिक्षा तहस नहस भयोचिकित्सा शिक्षा आयोग तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को अदुरदर्षिता र असक्षमताले देशमा चिकित्सा शिक्षा तहस नहस भएको आरोप …श्रावण २५, २०८०
चिकित्सा शिक्षा आयोग गठन भएपछि २२८ शिक्षणसंस्था बन्द भएराष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अनुसार चिकित्सा शिक्षा आयोगको स्थापना भए यता प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तरगतका २२८ ओटा …श्रावण २२, २०८०
५७ जनालाई कारबाही गर्दै काउन्सिलले गर्यो ३३ औं नाम दर्ता परीक्षाको नतिजा प्रकाशननेपाल नर्सिङ काउन्सिलले गत असार २३ गते लिएको ३३ औ नाम दर्ता परिक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा प्रश्नपत्र अमर्यादित कार्य गर्ने ५७ जनालाई …श्रावण २२, २०८०
डाक्टरहरूको विशेष परीक्षामा ४८ प्रतिशत उत्तीर्णविशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ४८ प्रतिशत चिकित्सक मात्र पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत …श्रावण १२, २०८०
सीटीईभीटीलाई चिकित्सा शिक्षा सम्बन्धी आफूखुसी गतिविधि अगाडि बढाए कारबाही गर्ने आयोगको चेतावनी (शिक्षालय, कार्यक्रम र सिटसहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा तर्फको प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण …श्रावण ९, २०८०
प्रश्नपत्रसहित उत्तरपुस्तिका लिक गर्ने पक्राउनेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको २३ औं नाम दर्ता (लाइसेन्स) को प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । हिजो …आषाढ २४, २०८०
चिकित्सक नाम दर्ता परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले बुधबार देखि तीन सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । सो परीक्षामा ३८.३९ प्रतिशत …जेष्ठ १९, २०८०
नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुलानेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाण–पत्र परीक्षाका लागि आवेदन खुला गरिएको छ । प्रमाण्पत्र लिन चाहने उम्मेद्वारले आगामी असार ११ गते सम्म नियमित दस्तुरमा …जेष्ठ १३, २०८०
चिकित्सा शिक्षा अध्ययनका लागि एक वर्षमा ९७२ जना नेपाली विद्यार्थी बाहिरिएचिकित्सा शिक्षा आयोगले ७० ओटा शैक्षिक संस्थालाई चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका लागि अनुमति दिने प्रक्रिया सुरु गरेको छ । आयोगले काठमाडौंका दुईओटा शैक्षिक संस्थालाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको छ ।जेष्ठ ९, २०८०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न रिक्त पदका लागि आवेदन मागपाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक, प्राविधिक र प्रशासन तर्फ विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार …बैशाख १५, २०८०