स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छः राष्ट्रपति भण्डारीत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्वर्णजयन्ती आज विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले …श्रावण १, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित)राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत …आषाढ ३२, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ …आषाढ १५, २०७९
‘एमबीबीएस’पढाउन रु २० लाख सहयोगताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष …आषाढ १३, २०७९
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्षआर्थिक वर्ष २०७९–०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । …जेष्ठ १३, २०७९
चिकित्सा शिक्षा स्नातक तहका लागि सिट निर्धारण (सिटसहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहका कार्यक्रम संचालन गर्ने सबै शिक्षण संस्था का लागि सिट निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोग, …बैशाख २२, २०७९
मेडिकलका विद्यार्थीको भर्ना अनिश्चितयतिबेलासम्म विद्यार्थीको सम्बन्धित मेडिकल कलेजमा भर्ना प्रक्रिया सुरु भइसकेको हुनुपर्ने थियो ।बैशाख १८, २०७९
चिकित्सा शिक्षाको व्यवस्थित र स्तरीय बनाउनु पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा विज्ञानको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल चलाएको छ । शिक्षा, विज्ञान तथा …बैशाख १४, २०७९
डाक्टर केसीको सरकारसंग पाँच बुँदे माग सहित ध्यानाकर्षण, माग पूरा नभए सत्याग्रह सुरू गर्ने चेतावनीवरिष्ठ चिकित्सक गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभए सत्याग्रह …बैशाख २, २०७९