कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित, बागमतीमा आंशिक अन्य प्रदेशमा ठप्पमाध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । विभिन्न १८ बुँदे माग सहित …आषाढ १२, २०८०
विश्वविद्यालयलाई शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न कुलपतिको निर्देशनत्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् …आषाढ १२, २०८०
सफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ सम्पन्नसफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ कार्यक्रम सम्पन्न भएको छ। कलेजले ‘ह्याक द बक्स’सँगको सहकार्यमा उक्त कार्यक्रम गरेको थियो। साइबर सुरक्षा, …आषाढ १२, २०८०
आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)विश्वविद्यालय अनुदान आयोगले ‘उच्च शिक्षामा विशिष्टताको प्रर्वधन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति’ का लागि विद्यार्थी छनोट गरेको छ । छात्रवृत्तिका …आषाढ ११, २०८०
कर्णाली प्रदेश सरकारको एकीकृत छात्रवृत्ति एक वर्षमै तुहियोकर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सुरु गरेको एकीकृत छात्रवृत्तिलाई कार्यक्रमलाई निरन्तरता नदिने भएको छ । प्रदेश सरकारले चालु आवमा सुरु गरेको …आषाढ १०, २०८०
पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ । विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पुर्याएपछि …आषाढ ७, २०८०
डिन हुन पेस गरेका कागजात शङ्कास्पददुवै पदाधिकारीबीचको मतान्तरले निकै दिन बित्दा पनि यो विषय थाति रहन पुगेको छ ।आषाढ ७, २०८०
व्यक्तिको न्यायिक अधिकारको सुनिश्चितता गर्न माग, अन्यथा जुनसुकै कदम चाल्न बाध्य हुने प्राध्यापकको चेतावनीप्राध्यापकहरूले सरकारले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत उप प्राधयपक प्रेमबहादुर चलाउनेले दायर गरेको मुद्दा अदालतमा …आषाढ ५, २०८०
उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेत्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने उपकुलपति कार्यालयको प्राङ्गणमा आमरण अनसनमा बसेका छन् । उपप्राध्यापक चलाउनेलाई कुटपिट गरेका नेविसंघ …आषाढ ४, २०८०
ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारीद ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार …आषाढ ३, २०८०