नेपाल विश्वका वैज्ञानिकको अनुसन्धान केन्द्र बन्न सक्छः उपकुलपति बास्कोटात्रिभुवन विश्वविद्यलयको वर्तमान अवस्था र भावी रणनीति, र विदेशका विद्यार्थीलाई नेपालमा कसरी आकर्षण गर्न सकिन्छ भन्ने विषयमा इडियुसञ्जालले त्रिविका उपकुलपति …आषाढ ३१, २०८०
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेसप्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले …आषाढ ३१, २०८०
स्थानीय क्षेत्रमा विद्यार्थी टिकाउन मुस्किलकैलालीको टीकापुर शैक्षिक नगरीको रूपमा परिचित छ । शैक्षिक क्षेत्रमा टीकापुरको नाम स्थापित गर्ने पहिलो विद्यालय हो, वीरेन्द्र विद्या मन्दिर माध्यमिक …आषाढ ३०, २०८०
आफूसँग भएको ज्ञान र सीप स्वदेशकै विकासमा प्रयोग गरौँ : शिक्षा राज्यमन्त्रीशिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आफूसँग भएका ज्ञान र सीपलाई स्वदेशकै विकासमा प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ …आषाढ २९, २०८०
खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमानेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा स्थापना गरिने भएको छ । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका …आषाढ २८, २०८०
निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गर्न जापानले ३८ करोड बढी अनुदान दिनेनेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …आषाढ २७, २०८०
नवीकरण नभएका क्याम्पसलाई कारबाही गर्ने त्रिविको चेतावनी (नवीकरण नभएका क्याम्पससहित)त्रिभुवन विश्वविद्यालयले पटकपटक सार्वजनिक सूचना जारी गर्दा समेत त्रिविका १७५ सम्बन्धन प्राप्त क्याम्पसले नवीकरण गरेका छैनन् । पटकपटक जारी गरेको सूचनालाई …आषाढ २७, २०८०
शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्रीअर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा …आषाढ २५, २०८०
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको कक्षाचालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव …आषाढ २४, २०८०
प्रश्नपत्रसहित उत्तरपुस्तिका लिक गर्ने पक्राउनेपाल नर्सिङ काउन्सिलले सञ्चालन गरेको २३ औं नाम दर्ता (लाइसेन्स) को प्रश्नपत्र र उत्तर पुस्तिका ‘लिक’ गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ परेको छ । हिजो …आषाढ २४, २०८०