क्याम्पस मर्ज गर्दै त्रिवित्रिभुवन विश्वविद्यालयले क्याम्पस मर्ज गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । त्रिवि योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा समायोजन हुन चाहने सम्बन्धन …जेष्ठ ३०, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्तलुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस …जेष्ठ २९, २०८०
केयुको दोस्रो चरणको २८औँ दीक्षान्त समारोह सम्पन्न,विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपतिकाठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको छ ।जेष्ठ २८, २०८०
दोस्रो संस्करण ‘इडियु सञ्जाल प्लसटु स्कलरसिप’ का लागि परीक्षा सम्पन्नइडियु सञ्जाल डटकमले आगामी वर्ष शैक्षिक सत्रका लागि प्रदान गरिने ‘इडियुसञ्जाल प्लसटु स्कलरसिप’ दोस्रो संस्करणको छनोटका लागि आज बालकुमारीस्थित केएमसी कलेजमा …जेष्ठ २७, २०८०
सामाजिक न्यायसम्बन्धी लेखन-अनुसन्धान कार्यशाला सम्पन्नकाठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीवनले सामाजिक न्यायका लागि लेखन-अनुसन्धान विषयमा पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । स्कूलको भाषा …जेष्ठ २७, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोलीमोहन पौडेल जेष्ठ २३ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । …जेष्ठ २४, २०८०
केयुको ९५ औं सभा सम्पन्नजेठ २८ गते सम्पन्न हुने काठमाडौँ विश्वविद्यालय (केयु) को २८ औं दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १२४० जनाको ग्रेस लिष्ट पारित गर्दै ९५ औं सभा सम्पन्न भएको …जेष्ठ २२, २०८०
चिकित्सक नाम दर्ता परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले बुधबार देखि तीन सञ्चालन गरेको चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । सो परीक्षामा ३८.३९ प्रतिशत …जेष्ठ १९, २०८०
विश्वद्यिालयको स्वयत्तता र स्वतन्त्रता आत्मसाथ गर्न आग्रहकाठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले सम्पूर्ण कार्यक्रमहरु विषय, समिति, विद्यापरिषद् हुँदै प्राज्ञिक परिषद्ले स्वीकृत गरेर मात्रै सञ्चालनमा आएको जनाएको छ …जेष्ठ १९, २०८०