After SEE Portal

त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुने

Bridge Course

त्रिभुवन विश्वविद्यालयले  आफ्नो ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।पुल्चोक  क्याम्पस,  पुल्चोकको  खेल  मैदानमा ४८ औं दीक्षान्त समारोह आयोजना गर्ने भएको हो ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरुलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ । त्रिविकाले दीक्षान्त पदक तथापुरस्कार प्राप्त  गर्ने विद्यार्थीको लागि सबैभन्दा  अगाडिको  रोमा  नाम  लेखेर नै बस्ने व्यवस्था गरेको छ ।

विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरुलाई आ आफ्नो गाउन,स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ ।

A Levels MA
Thuprai - Books and E-books