राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हानत्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको …आश्विन ३१, २०७९
त्रिवि पुनः विश्वका हजार विश्वविद्यालयभित्र पर्न सफलटाइम्स हायर एजुकेसन (टीएचई) ले गरेको र्याङ्किङमा त्रिभुवन विश्वविद्यालय अहिले पनि विश्वका ८०१ देखि १००० औं विश्वविदालयभित्र पर्न सफल भएको छ । त्रिवि लगातार …आश्विन ३०, २०७९
उपप्राध्यापकको कृषि मोहसुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापन सँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको …आश्विन २९, २०७९
प्रमाणपत्र समयमा प्रदान नगर्दा विद्यार्थी अन्योलमाचिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षामा विद्यार्थीसंग आवश्यक कागजात नहुदा समस्या हुने देखिएको छ । नेपाल स्वास्थ्य …आश्विन २६, २०७९
त्रिवि सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गर्दैत्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी …आश्विन २३, २०७९
लघुअनुसन्धान प्रस्तावना एकल रूपमा मात्र गर्न पाइनेत्रिभुवन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय डिनको कार्यालय लघुअनुसन्धान प्रस्तावना एकल रूपमा मात्र पेश गर्न पाउने प्रावधान कायम …आश्विन २०, २०७९
चिकित्सा शिक्षा पोस्ट ग्रेजुएट तहको सिट निर्धारण,एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाचिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पोस्ट ग्रेजुएट) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट निर्धारण गरेको छ । देशभरका विभिन्न विश्वविद्यालयमार्फत् सञ्चालन हुने …आश्विन १६, २०७९
सर्तकता केन्द्र, अख्तियार र अनुदान आयोगले कारबाही गरेकालाई सेवा आयोगको अध्यक्ष बनाउन चलखेलशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २८ गते सात दिने सूचना जारी गरी माग गरेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि ३८ …आश्विन १०, २०७९
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा करिब ४३ प्रतिशत मात्र उत्तीर्णनेपाल मेडिकल काउन्सिलले लिएकमो ६४औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४२.३२ प्रतिशत चिकित्सिक मात्र उत्तीर्ण भएका छन् । असोज ६, ७ र ८ गते सम्पन्न दर्ता …आश्विन ९, २०७९
काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राडा वाग्ले नियुक्तसरकारले निर्वाचन नजिकिँदै जाँदा काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक अच्युत वाग्ले नियुक्त गरेको छ । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक …आश्विन २, २०७९