After SEE Portal

इन्जिनियर व्यवसायी दर्ताका लागि आज र भोलि परीक्षा हुने

Bridge Course

इन्जिनियरिङ काउन्सिलले पहिलो पटकलिएको इन्जिनियर व्यवसायी दर्ता परीक्षामा २ हजार ६ जना सहभागी हुने भएका छन् ।

परिषद्ले आज र भोलि लिने परीक्षामा  इन्जिनियरिङ उत्तीर्ण गरेका  इन्जिनियर सहभागी भएका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले पाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५.को पहिलो संसोधन ऐन, २०७९ ले गरेको व्यवस्था  बमोजिम परिषद्ले परीक्षा लिएको जानकारी दिए ।

ऐनको अनुसूची २ मा भएको पूर्णाङ्क, अंकभार र परीक्षा समय सम्बन्धी व्यवस्था बमोजिम परिक्षा समय, २ घण्टा, पूर्णाङ्क – १००, उतीर्णाङ्क – ५०, निर्धारण गरेर परीक्षा सञ्चालन गरेको हो ।

A Levels MA
Thuprai - Books and E-books